महोत्सवबाट जिल्लाले मनग्य फाइदा लिन सक्नुपर्छ : सुदुर पश्चिम प्रदेश प्रमुख नजिर मिया (तस्बिर सहित)

 

-केशव राज ज्ञवाली, अर्घाखाँची डट्कम। 

सन्धिखर्क ,अर्घाखाँची – सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले मेला महोत्सव बाट जिल्लाले मनग्य फाइदा लिन सक्ने गरि कार्य गर्नुपर्ने बताएका छन ।

May be an image of 4 people and text

May be an image of 8 people, flute, temple and text

छैठौ अर्घाखाँची महोत्सव २०८१ समुद्घाटनको अवसरमा सन्धिखर्क -१ कुडुले फाटमा मियाले यस्तो बताएका हुन ।

अहिले देशब्यापी रुपमा महोत्सवहरु भइरहेको बताउदै प्रदेश प्रमुख मियाले अर्घाखाँची महोत्सवको बिषयमा केही बिवाद सार्वजनिक हुनु दुखद भएको बताउदै महोत्सवको बिषयमा एक आपसमा सल्लाह , छलफल गरेर प्रयाप्त समय राखेर महोत्सव लाई उत्कृष्ट बनाउन पनि सुझाव दिएका छन ।

May be an image of 3 people and text

May be an image of 6 people and temple

उनले आगामी बर्षका कार्यक्रमहरुमा यस्ता कुरा बाट पाठ सिकेर व्यापक रुपमा सबैको सहभागिता र अपनत्व हुने गरि कार्य गर्न पनि सुझाव दिएका छन ।

May be an image of 11 people, flute, temple and textMay be an image of 2 people, dais and text

महोत्सवको सफलताको शुभकामना दिने क्रममा प्रदेश प्रमुख मियाले आफू अर्घाखाँची बासी हुनुमा गर्व भएको बताउदै अर्घाखाँचीको शिर झुक्ने काम कहिल्यै नगर्ने प्रतिवद्दता पनि जिल्लाबासी सामु गरेका छन ।

May be an image of 8 people and text

उनले आफू सबै भन्दा जान्ने र योग्य भएर प्रदेश प्रमुख नभएको भन्दै आफू प्रदेश प्रमुख हुनुमा राज्यको समाबेशी चरित्र र जिल्लाबासिको माया प्रमुख सहयोगी रहेको पनि बताएका छन

May be an image of one or more people and crowd

May be an image of 1 person and crowd

प्रदेश प्रमुख मियाले आफुलाइ सहि सुझाव सल्लाह आग्रह गर्दै आफू सुदुर पश्चिम बसुन्जेल जिल्लाको शिर उचो पारेर बस्ने प्रतिबद्दता पनि जनाएका छन ।

May be an image of 7 people, temple, crowd and text

छैठौ अर्घाखाँची महोत्सव पुस २९ गतेदेखी माघ १२ गते सम्म सन्धिखर्क -१ को कुंडुले फाटमा चल्नेछ ।  महोत्सवमा जिल्लाका स्थानिय उत्पादन द्व्खी लिएर सम्पुर्ण आवस्यकताका सामानहरु शुपथ मुल्यमा पाइने आयोजकले जनाएको छ ।

 

थप तस्बिर:  दीपेन्द्र पौडेल , हिमाल कुँवर 

May be an image of 11 people, flute, temple and text

May be an image of 10 people, temple and text

May be an image of 12 people, violin and temple

May be an image of 8 people and text

May be an image of 7 people, saxophone, clarinet and flute

May be an image of 7 people

May be an image of crowd

May be an image of 8 people and wedding

May be an image of 2 people and text

May be an image of one or more people

May be an image of 3 people

May be an image of one or more people, crowd, temple and text

May be an image of 7 people, crowd, temple and text

May be an image of 11 people, flute, temple and text

May be an image of 2 people, flute, crowd and text