-रुद्रमणी भुसाल।
अर्घाखाँची – नेशनल प्याब्सन लुम्बिनी प्रदेशका सहसचिब देबी बहादुर क्षेत्रीले निजी बिद्यालयले शिक्षको गुणस्तर बृद्धि गरेमा पहाडी जिल्लाहरुमा केहिहद सम्म बसाइसराई कम भएर जाने बताउनु भएको छ ।
नेशनल प्याब्सन अर्घाखाँचीको आयोजनामा भएको वक्तृत्वकला , चित्रकला , दौड प्रतियोतिमा सहभागि हुन अर्घाखााची आउनु भएका क्षेत्रीले अहिलेको समयमा मोबायलको फाइदा र बेफाइदा बिषयमा वक्तृत्वकला राखेर बालबालिकामा धेरै कुराको जानकारी प्राप्त गर्न महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो ।
कार्यक्रममा नेशल प्याब्सन का अर्घाखाँचीका सस्थापक अध्यक्ष टेक बहादुर थापा , लुम्बिनी प्रदेशका सदस्य बिष्णु शर्मा, गी्रन ग्रीन इङलिस बोर्डिङ स्कुलका अध्यक्ष डिलाराम भुसाल , नेपाल पत्रकार महासघंका उपाध्यक्ष रुद्रमणि भुसाल लगायतले मनतब्य राख्नु भएको थियो ।
नेशनल प्याप्सन अर्घाखाँचीको आयोजनामाभएको सय मिटर छात्र छात्रा दौड प्रतियोगितामा सन्धिखर्क ग्रीन इङलिस बोर्डिङ स्कुल सन्धिखर्क छात्र छात्रा अभिनास विक समिक्षा विक प्रथम ,नेपाल शहिद मोमोरियल इङ्गलिस बोर्डिङ स्कुल छत्रदेवका समिर नेपाली,अडगुरी एजुकेशन एण्ड सौल डेभ्लपङि बोर्डिङ स्कुल जस्मीन महत्रा द्धितिय भएका छन ।
यस्तै अर्घााखाँची बा्रईट फ्यूचर इङ्गलिस बोर्डिङ स्कुल छत्रदेवका छात्र प्रविना भट्टराई र ग्लोरियस इङ्गलिस बोर्डिङ स्कुल भुमिकास्थानका निराज श्रेष्ठ तृतिय भएका छन ।
वक्तृत्वकलामा ब्रिलियन्ट इङ्गलिस बोर्डिङ स्कुलकी कृतीका पन्थी प्रथम, अर्घााखाँची बा्रईट फ्यूचर इङ्गलिस बोर्डिङ स्कुलकी अस्मीता पौडे्ल द्धितिय , अर्जुन इङ्गलिस बोर्डिङ स्कुल भुमिकाास्थानकी अन्सु बेल्बासे तृतिय हुनुभएको छ ।
यस्तै चित्रकला तर्फ ग्लोयिस इङ्गलिस बोर्डिङ स्कुलका अस्वीन बेल्बासे प्रथम अर्घााखाँची बा्रईट फ्यूचर इङ्गलिस बोर्डिङ स्कुलका सम्भु जिएम द्धितिय र अडगुरी एजुकेशन एण्ड सौल डेभ्लपङि बोर्डिङ स्कुलका विनयक महत्रा तृतिय हुनु भएको छ ।
विजेतालाई मेडल प्रमाण पत्र नगद समेत प्रदान गरिएको सन्धिखर्क ग्रीन इङलिस बोर्डिङ स्कुलका सहायक पिन्सीपल नारायण प्रसाद भुसालले बताउनुभयो कार्यक्रम नेशनल प्याव्सन अर्घाखाँचीका अध्यक्ष थम्मन केसीको अध्यक्षता सन्धिखर्क ग्रीन इङलिस बोर्डिङ स्कुलका सहायक प्रिन्सिपल नारायण प्रसाद भुसालको संचालनमा सम्पन्न भएको हो ।
थप तस्बिर: