सुचना! सुचना !! सुचना !!!
कर्मचारी आवश्यकता !!!
१. बजार प्रतिनिधी
• तलब सुबिधा: नेपाल सरकारको नियम अनुसार+SSF+Medical Insurances + incentives
• काम गर्ने स्थान : सन्धिखर्क ,अर्घाखाँची
• योग्यता : +2
स्थानियलाई बिशेष ग्राहयता ।
२ . फाइबर असिस्टेन्ट
• तलब सुबिधा: नेपाल सरकारको नियम अनुसार+SSF+Medical Insurances + incentives
• योग्यता : S.L.C पास
स्थानियलाई बिशेष ग्राहयता ।
माथिको दुवै पद मा अफ्नो motorcycle र सवारीचालक अनुमतिपत्र भयको लाई बिशेष ग्राहयता दिएनेछ।
इच्छुक व्यक्ति ले आफ्नो biodata rajan.acharya2010@gmail.com मा पठाउनु होला।
सम्पर्क गर्नका लागि: ९८०१२४२४०३
worldlink communications limited
सन्धिखर्क -१ मन्च लाइन ,अर्घाखाँची।