अर्घाखाँची : अनेरास्ववियु पाणिनि बहुमुखी क्याम्पस कमिटी द्वारा स्नातक तह प्रथम बर्षका नवआगन्तुक बिद्यार्थीहरूलाई स्वागत  (तस्बिर सहित)

 

-प्रकाश खनाल, अर्घाखाँची ।

अर्घाखाँची – अनेरास्ववियु पाणिनि बहुमुखी क्याम्पस कमिटीले स्नातक तह प्रथम बर्षका नवअगन्तुक बिद्यार्थीहरूलाई स्वागत गरेकाे छ।

नेकपा एमाले अर्घाखाँचीका जिल्ला सचीव ताेजबहादुर रायमाझीको प्रमुख अतिथि, विशिष्ट अतिथि द्वय अनेरास्ववियु पुर्व केन्द्रिय सदस्य तथा नेकपा एमाले अर्घाखाँचीका

May be an image of text that says "2고 रका सम्पू्ण प्रगा पल, देशभक्त तथा तथार r दि विद्य थींहरत हऔ" आसल नेपाल दिव्रय स्वत जे विद्याम युजयल ALL NEPAL NATIONAL FREE STUDENT'S UNION पाणिनि बहमुखी क्याम्पस कमिटी Panini Multiple Campus Committee दाया स्नातक तह प्रथम वर्षका नव आगन्तु विद्यार्थीहरुलाई स्वागत कार्यत्रम १२ फाल्गुन २०८१ REDMI NOTE REDMINOTE11/ 11 बिराज मुखिया आयोजक: अनेरास्ववि पारणिनिबहमठी पाणिनि बहमखी कामटी अघाचाच 02/24/2025 025 07:37"

कार्यलय सचिव लीला बि.क र पाणिनि बहुमुखी क्याम्पसका पुर्व स्ववियु सभापति तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य ( बिद्यार्थि फाट ईन्चाज ) रामचन्द्र ढुङ्गाना,बिशेष अतिथि क्याम्पस प्रमुख बुद्धिराम भुसाल , अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष बिराज मुखिया , जिल्ला कमिटी उपाध्यक्ष सन्तोष भट्टराई , सचिव प्रशान्त खनाल, क्याम्पस कमिटी सह-सचिव प्रकाश खनाल लगायतको उपस्थिति थियो ।

May be an image of 6 people and text

कार्यक्रम क्याम्पस कमिटी अध्यक्ष बिपिन पन्थीकाे अध्यक्षता र जिल्ला कमिटी उपाध्यक्ष बिक्रम नेपालीको संचालनमा सम्पन्न भएको छ।

May be an image of 8 people and text

कार्यक्रममा अतिथिहरूले बिद्यार्थीहरूलाई निकै सान्दर्भिक भनाईहरू राख्नुभएकाे थियाे।