४३औं मगर दिवस सन्धिखर्कमा भव्य रूपमा सम्पन्न (तस्बिर सहित)

 

 

-बसन्त खड्का,अर्घाखाँची डट्कम। 

सन्धिखर्क, अर्घाखाँची – नेपाल मगर संघ सन्धिखर्क नगर समितिको आयोजनामा ४३औं मगर दिवस भव्य रूपमा सम्पन्न भएको छ।

May be an image of 8 people, temple, dais and text

मगर समुदायको पहिचान, एकता र सांस्कृतिक विविधतालाई झल्काउने यस उत्सवले सन्धिखर्क नगरलाई उल्लासमय बनायो।

May be an image of ‎7 people and ‎text that says "‎AA सांगडनिक उत्सयको रृपमा मगरसंधको 6R3f स्थापना दिवस मनाओ P कन्तोतक संघ्हालय बনाओ, الدقاط ורע ይፎ मगरसंघ संघ 82 नेपाल औ मगर मगर स्थापना दिवसु मिति: ၃၀၄ ၇9 ፃሂ मितি:२०૯१/१૧/१पर गते आयोजक बगम कडु न्वाग्ट सन्धि्क नेपाल मगर संघ सुन्धिकर्क नगरसमिति, नगर सुमिति, अर्घाखांची मघर्य्ांची‎"‎‎

विभिन्न परम्परागत पोशाकमा सजिएका मगर युवायुवती, वृद्धवृद्धा तथा बालबालिकाहरूको सहभागितामा झाँकीसहितको र्याली सन्धिखर्क चुत्राबेसी बजार परिक्रमा गर्दै हललाइन पार्टी प्यालेसमा सभामा परिणत भएको थियो।

May be an image of 2 people, crowd and text

उक्त सभाले मगर समुदायको हकअधिकार, पहिचान संरक्षण तथा स्थानीय तहमा मगर दिवसको औपचारिक मान्यता दिने विषयमा विशेष छलफल गर्‍यो।

May be an image of 8 people, dais, temple and text

सभाका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज टोप बहादुर बरालले मगर समुदाय संसारभर छरिए पनि आफ्नो हकअधिकारका लागि एकजुट हुनुपर्नेमा जोड दिए।

May be an image of 11 people and text that says "A बगरात सभ्यताको दस्ताेजिसरण गदे नखन सास्कातक ससहालय बनाओ, बঙराग् उत्सवको रपमा मगर सघको 女海3 ापना_दिवसा_मनाभी।" ኅርህ さい! ርር दिवस स्यपना_दिवस मनाओ L औ नेपाल मगर मगरबांघ बंघ मिति: 059 <B2 मगर मगरस्थापना ۹۸ गते स्यान: संगम फुड ल्यापह सनध्वक आघांच्ाची ۹۹ सथापना दिवस आयोजक"

नेपाल मगर संघका जिल्ला सल्लाहकार खेम घर्ती मगरले भु्मिकास्थान नगरपालिका सितगंगा नगरपालिकाले मगर दिवसको अवसरमा विदा दिँदै आएको उल्लेख गर्दै सन्धिखर्क नगरपालिकाले पनि विदा दिनुपर्ने माग गरे।

May be an image of ‎11 people and ‎text that says "‎AA "मगरात सभ्यताको उत्सबको पस्तावाजिकरण दस्तार्वा सागठनिक उत्सबकापमा रपमा मगर संघको ซอ औ गाद् लबन सास्कातकसरा तकसग्हालय बनाओ, لدتات וחע かん स्थापना सवापनादिवस_मनाभी। दिवस मनाओ ४੩ औ नेपाल मगर सांघ मिति: २০5१ ۹۹ मिति:२०१/११/।शगते १ गते मगर स्थापना दिवस स्वान: संगम फड्ट न्पापड सन्धखरक अघाचरषी नपाल मगर आयोजक सव्ध्क्क नगरसमिति. अर्घाबांची संघ‎"‎‎

कार्यक्रमको अध्यक्षता वीर बहादुर घर्ती मगरले गरेका थिए भने ओम रोकाले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रमको कुशल सञ्चालन इन्द्र गोलाङ मगरले गरेका थिए।

May be an image of ‎9 people and ‎text that says "‎"मगरात रभ्यताक सग्रहालय बनाओ, सागठनिक उत्सवकी रपमा मगर संघको औ स्थापना बिवस मनाओ I" नेपाल الدقاه ชก1 んらん 82 औ मगर संध मगर मगरस्थापना मथापना दिवसु मिति: ಕెಂವಗಿ 99 मिति:२०૯१।1૧/त १ गते आयोजक स्थान: संगम प्िंनंी फुड ल्याण्डर सन्धखर्क अघांखांची नेपाल मगर संघ सुन्धसर्क नगरसमिति. अर्घाख्ांची‎"‎‎

May be an image of one or more people, temple and crowd

सांस्कृतिक कार्यक्रमसहित सम्पन्न यस भव्य समारोहले मगर समुदायको गौरवमय इतिहास, भाषा, संस्कृति र परम्परालाई उजागर गर्दै समुदायलाई अझै सशक्त बनाउने विश्वास दिलाएका थिए।

थप तस्बिर :

May be an image of ‎7 people and ‎text that says "‎AA ববাमी, রবাपবা दिवस मनाजी "सगरात सोमहनिक पনা सध LOO በልር لاتاة 801 मगरसछ नेपालजगरसंघ んれん संघ नेपाल मगर <83 पगर प्ना दि आयोजक मिति: ನಂದ್ರ್ म इ्बान:‎"‎‎

May be an image of 6 people and text

May be an image of 6 people, dais and text

May be an image of 10 people, dais and text

May be an image of 6 people, dais and text

May be an image of 8 people

May be an image of 8 people, flute, dais and text

May be an image of 8 people, temple, dais and text

May be an image of 7 people, dais and text

May be an image of 2 people and temple

May be an image of 2 people, flute, temple and text

May be an image of one or more people and crowd

May be an image of 3 people and text

May be an image of 4 people, temple and text

May be an image of 5 people and text