मदरल्याण्ड ईङ्गलिस बाेर्डिङ्ग स्कुलकाे १८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न (तस्बिर सहित)

 

-हिम लेकाली

फागुन २५ सन्धिखर्क मदरल्याण्ड ईङ्गलिस बाेर्डिङ्ग स्कुल सन्धिखर्क १ अर्घाखाँचीकाे १८ औं बार्षिकाेत्सव तथा अभिभावक दिवस आईतवार सन्धिखर्कमा सम्पन्न भएकाे छ।

May be an image of 8 people, dais, temple and text

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद भुसालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले प्रविधि मैत्री र गुणस्तरीय शिक्षा आजकाे आबस्यकता भएकाे बताउँदै निजि विद्यालयले गरेकाे उत्कृष्ट कामकाे प्रशंसा गर्नु भयाे ,निजि विद्यालयले गरेकाे उपलब्धि मुलक शैक्षिक कार्यबाट सरकारि र सामुदायिक विद्यालयले शैक्षिक गतिबिधिका कृयाकलापहरूकाे अनुसरण गर्नु पर्ने कुरामा उहाँले जाेड दिनु भयाे । उहाँले मदरल्याण्ड विद्यालयकाे थप प्रगतिकाे शुभकामना समेत ब्यक्त गर्नु भएको थियाे ।

 

May be an image of 3 people and child

कार्यक्रममा विद्यार्थीहरूलाई २०८० काे कक्षागत शैक्षिक उपलब्धि पुरस्कार प्रदान गरिएकाे थियाे । कक्षा नर्सरी देखि कक्षा ९ सम्मका विद्यार्थीहरूलाई नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले पुरस्कार बितरण गर्नु भएको थियाे ।

May be an image of 8 people, temple, dais and text that says "N हैस बोडिड लैसबोडि्ड र्कुल स्कुल ARDINGSAH0OL 樹 रंचੀ"

त्यसै गरि अतिरिक्त कृयाकलाप अन्तरगत विभिन्न कक्षामा अध्ययन गर्ने विद्यार्थीहरूलाई मेडल तथा प्रमाण पत्र वितरण गरिएकाे थियाे भने नियमित हाजिर ,अनुशासन र स्वच्छता र शिक्षण सामाग्री प्रदर्शन जस्ता बिषयमा पनि उत्कृष्ट हुने विद्यार्थी पुरस्कृत भएका थिय । त्यसै गरि २०८० काे SEE परीक्षामा सर्वाउत्कृष्ठ जि पि ए प्राप्त गर्ने विद्यार्थीलाई पनि पुरस्कार वितरण गरि सम्मान गरिएकाे थियाे ।

May be an image of 7 people and text that says "ริฟ Ngu SNGLSN 九丼 ्याण्डरइडञलिस पा्यानड इड़ोलिस នាចេឡ सकुल MOTHERLAND ENGLISH BOARDING SCHOOL 肉レ九Hレi सन्धिख्क-1, अ्घांखांची AT सा्षिकोत्मन पावक AFEGAR नेपालस्काउट नेपाल स्काउट दरल्याण्ड . ឆា स्काउट म दिक्षान्त ค እመ"

कार्यक्रममा विद्यालयकाे शैक्षिक गतिविधि र भावी कार्य याेजनाकाे बारेमा विद्यालय प्रिन्सिपल पवित्रा भट्टराईले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियाे । कार्यक्रममा बिशिस्ट अतिथि शिक्षा विकास समन्वय प्रमुख बिष्णु बेल्वासे , विद्यालय सन्चालक समिति अध्यक्ष बलराम बन्जाडे , कक्षा ९ मा अध्ययनरत विद्यार्थी अमन सेजवाल र कक्षा ६ मा अध्ययनरत विद्यार्थी सितास्मा अर्याल लगाएतले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे ।

May be an image of 7 people and text that says "ริฟ Ngu SNGLSN 九丼 ्याण्डरइडञलिस पा्यानड इड़ोलिस នាចេឡ सकुल MOTHERLAND ENGLISH BOARDING SCHOOL 肉レ九Hレi सन्धिख्क-1, अ्घांखांची AT सा्षिकोत्मन पावक AFEGAR नेपालस्काउट नेपाल स्काउट दरल्याण्ड . ឆា स्काउट म दिक्षान्त ค እመ"

कार्यक्रममा प्रथम विद्यालय ब्यबस्थापन समिति अध्यक्ष राम प्रसाद भुसाल ,प्रथम सन्चालक समिति अध्यक्ष बल बहादुर कुवर र लामाे समय सेवा प्रदान गर्नु हुने शिक्षक मधुसुदन भुसाल र अन्य सम्पूर्ण शिक्षकहरू पनि सम्मानित हुनु भएकाे छ । उहाँहरूलाई सम्मान पत्र सहित सम्मान गरिएकाे थियाे ।

May be an image of 5 people, temple, dais and text

कार्यक्रममा , शिक्षक अभिभावक संघका अध्यक्ष जगत प्रसाद आचार्य , विद्यालय ब्यबस्थापन सदस्य धर्मराज भुसाल , मधुसुदन भुसाल ,मिरा सेजवाल ,बलराम मरासिनी ,सन्चालक समिति सदस्य कृष्ण कुमार कुवर ,गाेविन्द भुसाल , याेगेन्द्र बहादुर खड्का जनज्योति मा .वि .का प्रतिनिधि काँसिराम गैरे ।

May be an image of 7 people and dais

अर्घाखाँची आवासिय माध्यमिक विद्यालय बेलबाटिका प्रिन्सिपल चाेप नारायण बन्जाडे र समाज कल्याण आधारभुत विद्यालय बाट रेशम आचार्य , नेपाल पत्रकार महासंघ अर्घाखाँची उपाध्यक्ष रूद्रमणि भुसाल ,नेपाल पत्रकार महासंघका सदस्य मधुकुमार श्रेष्ठ , बिद्याम्सि ईलेक्ट्रिकका दामाेदर मरासिनि , सिम टिभि नेटवर्कका प्राबिधिक कमल क्षेत्री , अर्घाखाँची डट कम प्रतिनिधि बविता के.सि. लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

May be an image of 4 people and text

कार्यक्रममा स्वागत मन्तव्य शिक्षक अमृत भट्टराई र स्वागत गीत कक्षा ६ का विद्यार्थी हरूले प्रस्तुत गरेका थिए भने कार्यक्रमकाे सन्चालन सहायक प्रधानाध्यापक युवराज गैरेले गर्नु भएको थियाे ।

May be an image of 9 people and text that says "स्क SC"

कार्यक्रममा नेपाल स्काउट अन्तरगत माेदरल्याण्ड स्काउट दल ( स्काउट ब्यबस्थापन समिति ) र स्काउट ट्रुपका छात्र छात्राहरू स्काउट प्रतिज्ञाकाे सफत लिएका छन् ।

May be an image of 2 people, crowd and text

स्काउट प्रशिक्षक तथा नेपाल स्काउट लुम्बिनी प्रदेश कार्य समिति सदस्य महिला विभाग तालिम प्रमुख श्रृजना आचार्य र जनता कृष्ण मा.वि. स्काउटर शिक्षिका कवीता घिमिरेले शिक्षक , ब्यबस्थापन समिति र विद्यार्थीहरूलाई दिक्षीत गर्नु भएकाे थियाे ।

May be an image of 7 people and text

कार्यक्रममा उपस्थित अतिथिहरूलाई अध्यक्ष बाट मायाँकाे चिनाे समेत प्रदान गरिएकाे थियाे । विद्यालयका विद्यार्थीहरूले कार्यक्रमकाे बिच बिचमा प्रस्तुत गीत कविता र नृत्य साथै कक्षा ७ का विद्यार्थीहरूले “मुवाईल र टिभि ” बिषयमा शन्देश मुलक नाटक प्रस्तुतिले कार्यक्रमकाे थप आकर्शणता थपेकाे थियाे ।

थप तस्बिर:

May be an image of 1 person, flag, crowd and text

May be an image of 3 people and child

May be an image of 8 people, temple, dais and text that says "N हैस बोडिड लैसबोडि्ड र्कुल स्कुल ARDINGSAH0OL 樹 रंचੀ"