अर्घाखाँची : भगवति कृषिकाे सहकारि संस्थाकाे आयोजनामा कुखुरा बितरण (तस्बिर सहित)

 

-जितेन्द्र खत्रि , अर्घाखाँची । 

भूमिकास्थान २ अर्घाखाँची ।   जिल्लाकाे भूमिकास्थान नगरपालिका वडा नं २ ढाकावाङ्गमा रहेकाे भगवति कृषि सहकारि संस्था लिमिटेडकाे अायाेजना तथा भेटेरिनरि अस्पताल तथा पसु सेवा बिज्ञ केन्द्र अर्घाखांचिकाे सहयाेगमा पाेषण सुधारका लागि ग्रामिण कुखुरा पालन कार्यक्रम अन्तर्गत २५ जना कृषकहरुलाई प्रति ब्यक्ति ५० वटाका दरले कुखुरा बितरण गरेकाे छ ।

May be an image of 11 people and text

May be an image of 5 people

ग्रामिण क्षेत्रमा रहेका स्थानिय किसानहरुलाई राेजगारि श्रृजना गर्ने पाेषणमा सुधार ल्याउने उदेस्यले स्थानिय जातका कुखुरा बितरण गरेकाे पसु सेवा बिज्ञ केन्द्र अर्घाखांचिका प्रमुख बिष्णु प्रसाद पाैडेलले जानकारि दिनु भयाे ।

May be an image of 12 people and text

May be an image of 4 people, people smiling and text that says "'कुमुरा पालन आय आज ज चसाबीकरणगरी गरी, शनौ ታ up ั सुघारक हम वर्यक्रम कुसुरा पालन G3 GLA PRSY GIA BAЛИKEP 法 ቃሕም"

कार्यक्रममा भूमिकास्थान नगरपालका वडा नं २ का अध्यक्ष बुद्धि बहादुर थापाले यस कार्यक्रम बाट राम्राे अाय अार्जन बढाउन तथा पाेषणमा सुधार ल्याउन महत्वपुर्ण सहयाेग पुर्याउने बिस्वास व्यक्त गर्नुभएकाे छ ।

May be an image of 11 people and tree

कार्यक्रममा वडा सदस्य नारायण प्रसाद खनाल भेटेरिनरि अस्पतालका बरिष्ठ पसु विज्ञ राधा पाण्डे सहकारिका पदाधिकारि लगायतकाे उपस्थितिमा कार्यलय वाट नि:शुल्क रुपमा उपलब्ध कुखुरा बितरण गर्नु भएकाे छ ।

May be an image of 8 people and text that says "GLATMARA 0 2 L"

भेटेरिनरि अस्पताल तथा पसु सेवा बिज्ञ केन्द्रद्वारा प्रदेस सरकारकाे स्वामित्वमा रहेकाे कुखुरा बिकास फर्म नेपालगंज बाट उक्त कुखुरा ल्याईएकाे हाे ।

May be an image of 6 people and text that says "NUCBE"

किसानलाई कुखुरा सहित अाैसधि तथा अावश्यक भिटामिनका साथै दाना पानि खुवाउने भाडा उपलब्ध गराईएकाे थियाे । सहकारिवाट छनाेट भएका २५ जना किसानहरुलाई प्रति सदस्य ५०/५० का दरले एक हजार दुई सय कुखुरा बितरण गरिएकाे छ ।

May be an image of 5 people and text

कुखुरा बितरण कार्यक्रम सहकारिका अध्यक्ष गणेश सुनारकाे अध्यक्षता भेटेरिनरि अस्पतालका याेगेन्द्र मरासिनिकाे संचलानमा सम्पन्न भएकाे थियाे ।

थप तस्बिर:

May be an image of 12 people and text

May be an image of 7 people

May be an image of 11 people and text

May be an image of 14 people and text

May be an image of 8 people

May be an image of 5 people and text

May be an image of 5 people and text

अन्य समाचारहरु