अर्घाखाँची: भूमिकास्थान ७ श्री भगवती माबीमा २०८१ सालको एसइइ (SEE) दिने बिधार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न। (तस्बिर सहित)

 

-अर्घाखाँची डट्कम सम्बाददाता ।

भूमिकास्थान अर्घाखाँची । भूमिकास्थान ७ श्री भगवती माबीमा २०८१ सालको एसइइ (SEE) दिने बिधार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

May be an image of 7 people and people smiling

कार्यक्रममा कक्षा ९ का बिधार्थीहरुले कक्षा १० मा पढने बिधार्थी तथा आगामी नजिकिदै गरेको एसइइ (SEE) परिक्षामामा सामेल हुने सम्पूर्ण बिधार्थीहरुलाई एक कार्यक्रममा बिच आगामी आउँदै गरेको परिक्षामामा सफलता प्राप्त गर्न र भावीदिनहरुमा उच्च सफलता साथै उन्नती प्रगती गर्न र जीवन प्रती उच्च लगाबका साथ अघी बढन शुभकामना दिएका थिए।

May be an image of 7 people, hospital and text

उक्त बधाई तथा शुभकामना कार्यक्रमको अध्यक्षता कक्षा ९ का बिधार्थी कृष्ण बिकले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथी बिधालय ब्यवस्थापन अध्यक्ष तथा वार्ड न् ७

May be an image of 7 people

का अध्यक्ष रामचन्द्र ढुंगाना , बिशिष्ट अतिथी बिधालय व्यस्थापन समिती अध्यक्ष तुल्सी बहादुर रायमाझी, बिधालयका प्र.अ कृष्ण बहादुर क्षेत्रि , बिशेष अतिथी शिक्षक अभिभावक संघका अध्यक्ष खिम बहादुर पुन , अन्य अतिथी ब्यबस्थापन समिती सदस्यहरु तथा शिक्षक बिधार्थी तथा अभिभावकहरुको  उपस्थिती रहेको थियो।

May be an image of 6 people, people smiling and motorcycle

कार्यक्रममा कक्षा ९ का बिधार्थीहरुले स्वागत गीतबाट स्वागत गरेका थिए। यसैगरी १० का बिधार्थीहरुलाइ बधाई तथा शुभकामना कक्षा ९ का बिधार्थी अर्जुन थापाले दिएका थिए ।

May be an image of 7 people

यसैगरी एसइइ (SEE) मा सहभागी हुने सबै बिधार्थीहरुलाई प्रमुख अतिथी तथा अन्य अतिथीहरुले परिक्षामा सफलता प्राप्त गर्दै बिधालय र आफ्नो गाउ र पालिका मात्र नभइ जिल्ला ,देश र परिवारको इजत राख्न थप मेहनत गरी राम्रो नतिजा ल्याउनु पर्नेमा र जीवन सार्थक उज्वल बनाउनु पर्नेमा जोड दिदै बधाई तथा शुभकामना दिएका थिए ।

May be an image of 8 people

कार्यक्रमको बिच बिचमा बिधार्थीहरुले दिएका गजल साङगितिक प्रस्तुतीले माहोल थप रोचक बनाएको थियो।

 

थप तस्बिर:

May be an image of 15 people

May be an image of 7 people

May be an image of 7 people, hospital and text

May be an image of 8 people

May be an image of 15 people

May be an image of 16 people and tree

May be an image of 7 people

May be an image of 6 people, people smiling and motorcycle

May be an image of 15 people

May be an image of 4 people and table

अन्य समाचारहरु