मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधी गुल्मीलाई (तस्बिर सहित )

-रुद्रमणि भुसाल
चैत्र ८ अर्घाखाँची ।

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क टुँडिखेलमा भएको लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधी गुल्मीले हात पारेको छ ।

May be an image of 9 people, dais and text that says "e पान.पा.ाज..णाा.0 मुख्यमंं्त्री कप मुख्यमन्त्री कप प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता २0८१ प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता.श0८१ श0८ प्रशम पुरस्कार द्वितीय पुरस्कार आजोजक आखोजक रू 9,00,000/ ន់ថ मद 59,00,000/-្មីជ हहरिनी podlt रू ६५,०००/- प्रदेश सेल्ाुद सूम्िषिती प्बसरा ಬా್ಯనಿ दिज्तल"

सन्धिखर्क टुडिखेल मैदानमा आज सम्पन्न भएको प्रतिष्प्रधात्मक फाईनल खेलमा पाल्पालाई पराजित गर्दै गुल्मीले उपाधी हात पारेको हो । अर्घाखाँचीलाई पराजित गर्दै नवलपरासी तृतीय भएको प्रतियोगितामा लुम्विनि प्रदेशका ११ जिल्लाको सहभागिता रहेको थियो।

May be an image of 3 people and text that says "odote CHAN CHAMP AMPIONS PIONS CHIEF MINISTER CUP VOLLEYBAL"

भलिबल खेलमा प्रथम हुनेलाई १ लाख नगद ट्रफी र मेडल, द्वितीय पुरस्कार ६५ हजार, तृतीय पुरस्कार ३५ हजार, सान्त्वना पुरस्कार १५ हजार लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले प्रदान गनु भएको थियो ।

May be an image of 1 person and crowd

सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र उत्कृष्ट ६ विधामा जनही ५ हजार रुपैयाँ प्रदान गरिएको सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।

May be an image of 1 person, crowd and text

पुरस्कार बितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीबनारायण कोइराला , सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्य , पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने ,प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता बसन्त श्रेष्ठको संचालनमा सम्पन्न भएको हो ।

May be an image of 8 people, dais and text

May be an image of 6 people, dais and text

May be an image of 7 people, dais and text

May be an image of 9 people, dais and text that says "e पान.पा.ाज..णाा.0 मुख्यमंं्त्री कप मुख्यमन्त्री कप प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता २0८१ प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता.श0८१ श0८ प्रशम पुरस्कार द्वितीय पुरस्कार आजोजक आखोजक रू 9,00,000/ ន់ថ मद 59,00,000/-្មីជ हहरिनी podlt रू ६५,०००/- प्रदेश सेल्ाुद सूम्िषिती प्बसरा ಬా್ಯనಿ दिज्तल"

May be an image of 3 people and text that says "odote CHAN CHAMP AMPIONS PIONS CHIEF MINISTER CUP VOLLEYBAL"May be an image of 1 person and crowd