अर्घाखाँची: नेपाली कांग्रेस भूमिकास्थान ९ ढिकुराको गाउँ कार्य समिति दोस्रो वडा सम्मेलन सम्पन्न। (तस्बिर सहित )

 

-रुद्रमणी भुसाल ,भुमिस्थान अर्घाखाँची।

भूमिकास्थान , ढिकुरा। नेपाली कांग्रेस भूमिकास्थान वडा नं ९ ढिकुरा गाउँ कार्य समितिले दोस्रो वडा सम्मेलन ढिकुरामा सम्पन्न गरेको छ।

May be an image of 8 people and text

वडा सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका पूर्व सभापति कमलप्रसाद भुसालले गर्नुभएको थियो ।  कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले नेपाली कांग्रेसको संगठनलाई मजबुत र बलियो बनाउन कांग्रेसले सबै तीन तहकै संरचनामा संगठन विस्तारको कामलाई तीव्र रुपमा अगाडि बढाएको बताउनुभएको छ।

May be an image of 10 people and text

उहाँले वडा सम्मेलन आजै सम्पन्न भएको र क्षेत्रीय , जिल्ला सम्मेलन पनि छिट्टै गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।  जिल्ला सदस्य रेमकला खत्री ,क्षेत्रीय सभापति हेमन्त बेलबासे त्यसैगरी क्षेत्रीय कोषाध्यक्ष टोपेन्द्र बराली लगायत लगायतले मन्तव्य राख्नुभएको थियो l

May be an image of 6 people and text

कार्यक्रममा नेपाल महिला सङ्घ, तरुणदल नेवी सङ्घ, किसान सङ्घ, लगायतका विभिन्न नेपाली कांग्रेससँग आबद्ध क्रियाशील सदस्य गरी झण्डै ३०० जनाको सहभागिता रहेको थियो ।कार्यक्रम नेपाली कांग्रेस वडा नम्बर ९ का वडा सभापति रामप्रसाद घिमिरे तीर्थको अध्यक्षतामा सम्पन्न भएको हो ।

May be an image of 10 people and text

कार्यक्रम क्षेत्रीय सचिव सुरज रायमाझीको सञ्चालनमा सम्पन्न भएको हो । द्रोस्रो वडा सम्मेलनमा नेपाली कांग्रेसमा योगदान गरेका ८० वर्षभन्दा माथिका झण्डै २५ जना वृद्धवृद्धालाई सम्मान गरिएको नेपाली कांग्रेसका वडा सचिव सन्तोष भुसालले जानकारी दिनुभयो ।

थप तस्बिर:

May be an image of 11 people and text

May be an image of 8 people and text

May be an image of 6 people and text

May be an image of ‎6 people, temple and ‎text that says "‎राष्ट्ियता लोकतन्तर नेपाली काँग्रेस दिकुरा अधोस्िरी समाऊवाद भमिकासथान दोस्ो वडा सम्मेलन रणालिका বडা जন ส. ービ ae 吧d बेत्र ২00 स्थान दिकुरा के.पी. पी.स्मात प्रतिष्ठान रमदन आरोजक अक मपाजी វជជា nt कांसीस で भुमिकार रशान नजरण्ताजित せ視 হ תלילאוה कार्यरामित दियार्रा अर्धाशोंची शरीस्দािति Aoipe‎"‎‎

May be an image of 8 people and text

May be an image of 4 people, temple and text

May be an image of 6 people and text

May be an image of 5 people and text

May be an image of 9 people and text

May be an image of 10 people and text

May be an image of 7 people and text

May be an image of 7 people and temple

May be an image of 8 people and people studying

May be an image of 3 people

May be an image of 8 people and text

May be an image of 9 people

May be an image of 10 people and text