अर्घाखाँची: सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत अन्तर सरकार समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न। (तस्बिर सहित)

 

-रुद्र मणी भुसाल / केशब पन्थि , सन्धिखर्क अर्घाखाँची।

अर्घाखाँची – सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तरगत अन्तर सरकार समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न भएकाे छ।

May be an image of 1 person, dais and text

स्वदेशमानै रोजगारी गरौ, बैदेशिक रोजगारीमा जाने भए सही सुचना लिएर र सीप सिकेर मात्र जाऔ भन्ने नाराका साथ सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको आयेजनामा अन्तर सरकार समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न भएको छ।

May be an image of text that says "लुचिदिनी प्रदश सर्कार उययोग, याहाबात मनालप "स्वदेशमा रोजगारी गरीं बेदेशिक रोजगारीमा जानेने भाद, सही सुचना लिए सीप सिकेर मात्न जाओ" राती उपल्यका (दउरसलरी), सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अनं्तर सरकार समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम मिति: २०८९ चैत्र ၃ုခု गते स्थान :- सन्थिखकं, अर्घाखांची SaMi aferMigration የጠ"

कार्यक्रमको उद्धाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले बर्षौ विदेशमा पसिना बगाएर घरमा आउदा अर्कैले कमाएको रकम खाइदिएपछि मानिसहरु डिप्रेसनमा जाने, सम्बन्ध बिच्छेद गर्ने र केहीले आत्म हत्या समेत गर्ने गरेका घटनाहरु बढेको बताउनुभयो। यस्ता घटना न्युनीकरण गर्न सबै सरकारले ध्यान दिनु पर्ने बताउनुभयो ।

बिदेशिने क्रममा दलालहरुबाट ठगिएका विभिन्न घटनाहरु बढी रहेकोले सुरक्षित र लिगल प्रकृयाबाट मात्र विदेश जान गाउँगाउँमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनु भयो ।

May be an image of 5 people, dais and text

विदेशबाट पठाएको रकम विलासितामा बढी खर्च भएको तथा सही सदुपयोग नभएकोले यस तर्फ सबैले ध्यान दिनु पर्ने सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्रालयका अधिकृत प्रदिप खनाल, सामी कार्यक्रमका अधिकृत विष्णु अर्याल, स्वास्थ्य मन्त्रालयका सागर आचाय लगायत चार जनाले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्न भएको थियो।

May be an image of 4 people, people studying and text

कार्यक्रम सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको अध्यक्षता, सामी कार्यक्रमका जिल्ला संयोजक बसन्त श्रेष्ठको स्वागत मन्तव्य र परामर्सकर्ता अम्बिका श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो।

थप तस्बिर: 

May be an image of 8 people, people studying and text that says "len YE วัฟลศ์ Thde नसामीकारयक्रम মन (सामी) कार्यत्रम अन्तरक्किस 0E E 11た"

May be an image of 6 people and text

May be an image of 1 person, dais and text that says "शिवয়र मोघ मिकर पात्र जाभो कार्यक्रम न्तरक्रिया कार्यक्रम o Arghakhanéhi. com"

May be an image of 7 people and text

May be an image of 10 people, people studying and text that says "माন बराओ mà E"

May be an image of ‎6 people, people studying and ‎text that says "‎द्चिक रोजसा आप्रवा A ربن චතන் दैशा ेसर सारी सुवता निर क्री 承 (सामी) कार्यत्रम अमन्वर‎"‎‎

May be an image of 1 person, studying and text

May be an image of 5 people and text

May be an image of 7 people and text

May be an image of text

May be an image of text

May be an image of 6 people and text

May be an image of 4 people, people studying and text

May be an image of 1 person and text that says "BOBD EVEREST SAEO T O.HOT Arghakhanchi.com com"

May be an image of 6 people, people studying and text

May be an image of 8 people, people studying and text that says "len YE วัฟลศ์ Thde नसामीकारयक्रम মन (सामी) कार्यत्रम अन्तरक्किस 0E E 11た"