शिक्षक / कर्मचारी आवश्यकताको सूचना !!!

 

शिक्षक/कर्मचारी आवश्यकताको सूचना !!!

नयाँ व्यवस्थापनको साथ पुनः सञ्चालन हुन लागेको अर्घाखाँची जेनीथ बोर्डिङ स्कुल, फुदवाङ का लागि निम्न पदहरूमा योग्य, इच्छुक, मेहनती र समर्पित उम्मेदवारहरू बाट आवेदन आह्वान गरिन्छ।

१. आवश्यक पदहरू र योग्यता
क) प्राथमिक तह शिक्षक – २ जना
न्यूनतम शैक्षिक योग्यता: कक्षा १२ उत्तीर्ण, मन्टेस्वरी प्रशिक्षण प्राप्त
महिला उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
ख) माध्यमिक तह शिक्षक – २ जना
न्यूनतम शैक्षिक योग्यता: कक्षा १२ उत्तीर्ण, सम्बन्धित विषयमा दक्षता
विज्ञान तथा गणित विषय अध्यापन गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता।
ग) निम्न माध्यमिक तह शिक्षक – १ जना
न्यूनतम शैक्षिक योग्यता: कक्षा १२ उत्तीर्ण, मुख्य विषय विज्ञान भएको उम्मेदवारलाई प्राथमिकता।
घ) लेखापाल – १ जना
न्यूनतम शैक्षिक योग्यता: कक्षा १२ उत्तीर्ण, लेखा विषय लिएको र कम्प्युटरमा दक्ष।

२. आवेदन दिनुपर्ने अन्तिम मिति: २०७९/१२/१५ सम्म
३. आवेदन दिन सकिने स्थान:

अर्घाखाँची जेनीथ बोर्डिङ स्कुल, फुदवाङ, अर्घाखाँची

४. सम्पर्क विवरण:
प्रधानाध्यापक: टोपलाल खनाल (९८४७१५७५१९)
विद्यालय व्यवस्थापन समिति अध्यक्ष: थम्मन के.सी. (९८४७१०७३४८)
नोट: योग्य उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ। कृपया सम्पर्क गरी आवश्यक कागजातसहित आवेदन दिनु होला ।

अर्घाखाँची जेनीथ बोर्डिङ स्कुल
फुदवाङ, सन्धिखर्क नगरपालिका-७, अर्घाखाँची ।