शिक्षक महासंघको अगुवाइमा प्रदर्शन: विद्यालय शिक्षा ऐन माग्दै काठमाडौंमा शिक्षकको प्रदर्शन

 

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकले काठमाडौमा प्रदर्शन गरेका छन् ।

शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट शिक्षकले जुलुश निकालेका हुन् ।

शिक्षकहरु अहिले माइतीघरमा भेला भएका छन् । नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू बुधबार काठमाडौ आएका छन् ।

teacher_1.jpg