सहकारीले  नीति, बिधि र प्रविधिभित्र रहि  नवीनतम उद्यमशील र रोजगारमूलक काम गर्नुपर्छः  प्रमुख प्रशासकीय अधिकृत भुसाल (तस्बिर सहित)

 

-अनिल नेपाली , अर्घाखाँची।

सन्धिखर्क,अर्घाखाँची। सहकारी संघ संस्थाहरु नीति, बिधि र प्रविधिमा आधारित भई सञ्चालन हुनुपर्ने सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनु भएको छ ।

May be an image of 4 people and text that says "ーンン SYA 정은행 OLH आवदता ယ်ဝည်း बचन तथा ऋण सहकारी संस्था लि. त्रिवोणी হमा ओ "मयोखत दट で राष्टिय सलकार: អ"ា को अवसुरमा आयोजित दिवस समाझ" सहकारी समुज्नत राष्टिय सहकारी दिवस तथा वि.सं २०८२ २०८२सालको २०११ मितेयागो शुभकामना आदान"

अर्घाखाँचीकाे त्रीवेणी बचत तथा ऋण सहकारीले आयोजना गरेको ६८औं राष्ट्रिय सहकारी दिवसकाे अबसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम तथा वि.स.२०८२ सालको भित्तेपात्रो विमोचन कार्यक्रममा मन्तब्य राख्दै भुसालले यस्तो बताउनुभएको हाे ।

May be an image of 7 people and text

भुसालले सहकारी नवीनतम, उद्यमशील र रोजगारमूलक काम गनुपर्ने बताउदै त्रिवेणी सहकारीले जिल्लामा उत्कृष्ट र रचनात्मक सकारात्मक काम गरेको बताउदै सहकारीले प्रविधिमैत्री काम गर्नुपर्ने जाेड दिएका थिए ।

May be an image of 6 people and text

कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष लक्ष्मण कडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दोर्ण प्रसाद भुसाल र पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेम आचार्यले लगायतले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।

May be an image of 3 people and text

कार्यक्रम त्रीवेणीका अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता, प्रकाशन उपसमिति संयोजक गणेश पौडेलको स्वागत मन्तव्य र सचिव नारायण प्रसाद भुसालको सन्चालनमा सम्पन्न भएको थियोे।

थप तस्बिर :

May be an image of 4 people and text

May be an image of 10 people and text

May be an image of 11 people and text

May be an image of 9 people, the Charminar and text

May be an image of 4 people and text that says "ーンン SYA 정은행 OLH आवदता ယ်ဝည်း बचन तथा ऋण सहकारी संस्था लि. त्रिवोणी হमा ओ "मयोखत दट で राष्टिय सलकार: អ"ា को अवसुरमा आयोजित दिवस समाझ" सहकारी समुज्नत राष्टिय सहकारी दिवस तथा वि.सं २०८२ २०८२सालको २०११ मितेयागो शुभकामना आदान"