अर्घाखाँची: भुमिकास्थान नगरपालिका वडा ७ मा खुला वडा स्तरीय क्रिकेट प्रतियाेगिता सम्पन्न (तस्बिर सहित)

अनिल नेपाली ,अर्घाखाँची ।

अर्घाखाँची – अर्घाखाँचीकाे भुमिकास्थान नगरपालिका वडा ७ मा खुला वडा स्तरीय क्रिकेट प्रतियाेगिता सम्पन्न भएको छ।

Nepal life insurance

कार्यक्रम भुमिकास्थान नगरपालिका वडा न ७ का अध्यक्ष रामचन्द्र ढुङ्गनाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे।

May be an image of 5 people and text

कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष ढुङ्गनाले अहिले नेपालमा क्रिकेटमा क्रेज बढदै गएको बताउदै अहिले राम्रो क्रिकेट खेल्नेले अवसर पाउने र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बनाउनकाे लागि सहजता समेत प्राप्त हुने बताउदै खेलले मानिसलाई अनुशासित र निराेगि सभ्य बनाउने बताउदै आगामी बर्ष पनि खेल क्षेत्रकाे विकासका लागि आफुले गम्भीर र जिम्मेवार रहने प्रतिवदता जनाएका छन्।

May be an image of 10 people and text

५ वडाकाे सहभागीता रहेको खेलमा सलेनधारा युवा क्लब प्रथम ,फिपटिन बद्रर्श मनावाङ द्वितीय चिदिचाैर युवा क्लव तृतीय भएका छन् खेलमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियाेगितालाई १० हजार ७ हजार ५ हजार प्रमाणपत्र मेडल ट्रफि सहित सम्मान गरिएको थियोे।

May be an image of 3 people and text

कार्यक्रममा नुवाकोट मा वि प्रअ शालिकराम भुसाल बराहनेटा टाेल विकास सस्थाका अध्यक्ष केशब थापा लगायतले शुभकामना मन्तब्य राख्दै खेल क्षेत्रकाे विकासमा सबै लाग्नुपर्ने बताएका थिए।

May be an image of 4 people and text

कार्यक्रम वडा अध्यक्ष रामचन्द्र ढुङ्गनाकाे अध्यक्षता वडा सचिव प्रकाश नेपालीको सञ्चालन वडा सदस्य लक्ष्मी रायमाझीकाे स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा वडामा रहेका खेलाडी खेलप्रेमि , समाजसेवी लगायतको उल्लेखनीय सहभागीता रहेको थियोे।

May be an image of 11 people and text

May be an image of 13 people and text

May be an image of 4 people

May be an image of 9 people and text

May be an image of 5 people and text

Nepal life insurance