साथी सहकारीले महिला सशक्तीकरण क्लब गठन गर्‍यो ,अध्यक्षमा पन्थी चयन (तस्बिर सहित)

 

-सागर महत,सन्धिखर्क ।

सन्धिखर्क । साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा क्लब गठन गरिएको छ । सोहि सहकारीमा रहेको महिला परिचालन उपसमितिको आयोजनामा साथी महिला सशक्तीकरण क्लब गठन भएको हो ।

Nepal life insurance

जसको अध्यक्षमा बिना पन्थी उपाध्यक्षमा आशा केसी ,सचिवमा भावना केसी कोषाध्यक्षमा बसन्ता खत्री चयन हुनुभएको संस्थाका अध्यक्ष प्रकाश भुसालले जानकारी दिनुभयो ।

May be an image of 15 people, people smiling and text

यस्तै सदस्यहरुहरुमा सरस्वता खड्का, मिना अधिकारी, मन्जु शाह,पवित्रा पौडेल,पुष्पा जिसि,गिता खनाल,अस्मिता पोख्रेल, माया भुसाल,रमा सार्की,राधा खनाल, कमला बन्जाडे र हिमा श्रेष्ठ रहनुभएको छ ।

May be an image of 1 person, dais and text

क्लबको उदेश्य भनेको बार्षिक योजना निर्माण गरेर कार्यक्रम संचालन गर्ने,सहकारीका गतिविधिहरुमा महिला सहभागिता अभिवृद्वी गर्दै समुहगत विकासका उपायहरु अवलम्बन गर्ने,साथै आर्थिक सामाजिक र नेतृत्वमा यसको ठुलो भुमिका हुने अध्यक्ष भुसालले बताउनुभयो ।

May be an image of 2 people, dais and text

कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष धर्मराज भुसाल,ंऋण लगानी उपसमिति संयोजक डिलाराम भुसाल,लेखा समितिका संयोजक विष्णु प्रसाद बन्जाडे,सदस्य गोमा सापकोटा

May be an image of ‎7 people, hospital and ‎text that says "‎ae আ ي साधी वचन नथा तहुण नहकारी नस्था ल. នងណណ្ង Credi Credt Co-e -eperatlen operativeSo सन्धिखक सन्धिख्कसेवाके सेवा करत - SATHI nelaa साधी महिल शस्क्िकषण क्लव SATHI WOMEN'S EMPOWERMENT LUB ኢ カリのン‎"‎‎

रेग्मी ,पत्रकार सागर महत लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रम बिमला केसीको अध्यक्षता,ललिता भुसालको स्वागत मन्तव्य र सुनिता भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

थप तस्बिर: 

May be an image of 8 people and text

May be an image of 15 people, people smiling and text

May be an image of 1 person, dais and text that says "साथी बहुददेशयीय सहकारी संस्था लि. Sathi Multipurpose Co- -Operative Soclety Ltd. रो साथी SAPHN AHN साथी SATHI SATHI 宣 SATHI साथी साधी बजा हुया हम सकाম 구한 BoAK SATH AVING& AVINGECREDIT VING&CREDIT CREDIT Co-opee HI साथी SATHI साववरम अ्रिषि्षी 0OSO थी SATHI साथी SATHI"

May be an image of 2 people, dais and text

May be an image of 10 people

May be an image of 7 people and people studying

May be an image of 6 people and text that says "S산H साथी डिড় SATHI IHTA2 SATD 사 साथी िा্ SAYH SATHI IHTA2 "सोटेर भविष्य, हुरेक वाईला శలపా गरी. राख्यारीसधसतेयारीसाठकाठ रुर परी. सघाउने ធយ साथी सहुकारी साथी डिा የኢካበ SATHI IHTA2 साथी डिा साथी डिा SATHI IHTA2 मरमेरो साथी साथी डिा साथी डिाह 八日 SATHI иHT 사용용 साथी डिाह SATHI IHTA2 साथी গिাसत SATH 4TA S太酒) रतता साथी डिाफ थी B तथा रतथात्रण भ"

May be an image of 3 people, dais and text

May be an image of 3 people, dais and text

May be an image of 7 people, hospital and text that says "vema म 件 साधी बचन नथा ात चणा तहकारी नंस्था ल. Crodit Credit aditCo Co-e Bo-eperatie eclatyLie eita -o सन्धिखर्क सेवा कर मग A SATHI elaaa साधी महिल शर्क्िकण क्लव SATHI WOMEN'S EMPO4EPMEHT LUUB カリのン"

 

Nepal life insurance