विद्यालय बन्ददेखि कक्षा १२ को परीक्षा बहिष्कार गर्ने शिक्षक महासंघको निर्णय (तस्बिर सहित)

 

काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ ।

May be an image of 13 people

महासंघको आज (सोमबार) बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको हो । कक्षा १२ को परीक्षामा कोही पनि शिक्षक कर्मचारी सहभागी नहुने निर्णय गरिएको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

Nepal life insurance

कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ ।

May be an image of 1 person, crowd and text that says "SON LMUM ン आनदोलन भागिता" बैत्र योजक: गलन समिति. अर्घासांची- अधिकार र काठमाण्डा কैंजकवाशससकस ปิ๒ตูดี मर आन्दीलन मरा ਬਣठ सहभािता 30 2or9 आयोनक: शिक्षक आनदोलन परिचालन समित्त, पणिरिन"

सरकारले भर्ना अभियान घोषणा गरेको छ । तर महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको छ। ‘स्कुल बन्द गर्ने निर्णय गरेका छौं,’ अध्यक्ष सुवेदीले भने । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । महासंघले शैक्षिक हड्ताल समेत घोषणा गरेको छ ।

थप तस्बिर :

May be an image of 6 people and text that says "BT शिषकक एकता आन्दीलन द्षक T सहभागिता" सहभातिता" 禁. 9 9 अर्धासंची ดอฟปี้า अलेवेल হুমक"

May be an image of 1 person, crowd and text

May be an image of 1 person, crowd and text

May be an image of 7 people and text

May be an image of 6 people and text that says "BT शिषकक एकता आन्दीलन द्षक T सहभागिता" सहभातिता" 禁. 9 9 अर्धासंची ดอฟปี้า अलेवेल হুমक"

May be an image of 5 people and text that says "표 गुणस्तरीय विद्यालय शिक्षा, विद्यर्थी मैत्री विद्यालय शिक्षा ऐन जारी गर काठमाडौ केन्द्ित शिक्ष "मेरो आनदोलन २० चैत, ২0 देसित मेरो शिक्षक आन्मे"

May be an image of 10 people

May be an image of 1 person, crowd and text that says "SON LMUM ン आनदोलन भागिता" बैत्र योजक: गलन समिति. अर्घासांची- अधिकार र काठमाण्डा কैंजकवाशससकस ปิ๒ตูดี मर आन्दीलन मरा ਬਣठ सहभािता 30 2or9 आयोनक: शिक्षक आनदोलन परिचालन समित्त, पणिरिन"

May be an image of 11 people and text

May be an image of 6 people and text that says "गुणस"

May be an image of 11 people, temple, crowd and text

Nepal life insurance