कसरी बन्दैन तपाईं जन्मेको गाउँ ? अब खाचो वेल म्यानेजमेन्टको : “अधिकार मात्र खोजेर हुँदैन सगै कर्तव्य पनि नभुलौ”, “समृद्धिका लागि सबै एक भएर लागौ” ।

पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै

माछा मात्रै मार्ने बोटे समुदायले ‘होम स्टे’ चलाए पछि प्रचण्ड प्रफुल्ल

बढ्यो पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य (सुची सहित)

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा सभा गर्ने

पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै

समयमा पक्षघातको उपचार नहु्ँदा तथा जीवनरक्षा गर्ने औषधिको अभावमा हरेक वर्ष  आठ सय जनाले ज्यान गुमाउँदै आएका छन्।   काठमाडौं, माघ ३ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि निःशुल्क उपलब्ध गराउने...

जिल्ला समाचार

कसरी बन्दैन तपाईं जन्मेको गाउँ ? अब खाचो वेल म्यानेजमेन्टको : “अधिकार मात्र खोजेर हुँदैन सगै कर्तव्य पनि नभुलौ”, “समृद्धिका लागि सबै एक भएर लागौ” ।

कसरी बन्दैन तपाईं जन्मेको गाउँ ? अब खाचो वेल म्यानेजमेन्टको : "अधिकार मात्र खोजेर हुँदैन सगै कर्तव्य पनि नभुलौ", "समृद्धिका लागि सबै एक भएर लागौ" ।  -अभिमन्यु पोख्रेल । पाणिनी -८ अर्घाखाँची - अधिकार मात्र खोजेर हुँदैन सगै कर्तव्य पनि नभुलौ,...

विश्व समाचार

हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री

  दोहा, ३ माघ । इजरायल र हमास बिचको युद्दबिराम आइतवार देखी लागु हुने भएको छ । कतारका प्रधानमन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलअजीज अल थानीका अनुसार आइतवार देखी युद्दबिराम लागु हुने बितिक्कै गाजामा खाधान्न र स्वास्थ्य सामाग्रीलगायतका समान बोकेका...

English News

खिल्जी बस दुर्घटनाका घाइते सहित चार जना प्रहरी हीरासतमा ? आखिर कीन ,

खिल्जि बस दुर्घटनाका घाइते नै  प्रहरी हीरासतमा ?  आखिर कीन , अर्घाखाँची डटकम् । २०८१ साल कात्तिक १९ गते भु.न.पा  वडा न. छ खिल्जी मा भएको  दर्दनाक बस दुर्घटनामा घाइते भएका प्रकास दाई लगायतका चार जना युवाहरुलाई प्रमुख जिल्ला अधिकारीको कार्यकक्षको टेबल र ढोका हानी शान्ति सुरक्षामा खलबल पुराएको साथै अराजक  गतिविधि गरेको आरोपमा दुई महिना १२ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे,...

प्रदेश समाचार

विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’

  विराटनगर - विराटनगर महानगरपालिकाका मेयर चुरोटका अम्मली हुन्। उनीमा दिनमा एउटा सिंगै बट्टा चुरोट सेवन गर्नेसम्मको बानी छ। यदाकदा चुरोट सेवन छोडेको बताउने गरे पनि उनले त्यो अम्मल पूर्णरूपमा छोडेका भने छैनन्। तर, उनी आफ्नो नगरमा सूर्तीजन्य पदार्थको सेवन...

शीतलहरले मधेसको जनजीवन प्रभावित

  विगत पाँच दिनदेखि अविरल रूपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ।  लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रूपमा जाडो बढेको बढ्यै भएपछि जनजीवन प्रभावित भएको हो। निरन्तरको चिसो कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र...

काठमाडाैं महानगरले बनायाे तीन बर्ष कार्यक्रम, अब अर्थ मन्त्रालयमा पठाउने

  काठमाडाैं, २९ पुस । काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिको बैठकमा आगामी ३ वर्षको आय र आर्थिक वर्ष २०८२÷०८३ को व्यय प्रक्षेपणका विषयमा छलफल गरेकाे छ । उपप्रमुख एवं समितिका संयोजक सुनिता डंगोलको अध्यक्षमा आज बसेको बैठकले आन्तरिक आयका स्रोत,...

३७ लाख धरौंटी बुझाएर छुटिन लिला

  पोखरा, २६ पुस ।  सहकारी ठगीमा पक्राउ परेकी लिला पछाइ छुटेकी छिन् ।  सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लिला पछाईं ३७ लाख धरौटी बुझाएर आज छुटेकी हुन । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका...

राष्ट्रिय जनमोर्चाले भूमिकास्थान–१०, धनचौरमा यहि माघ १७ गते सभा गर्ने (तस्बिर सहित)

  गोपाल प्रसाद भट्टराई माघ–२,अर्घाखाँची राष्ट्रिय जनमोर्चाले भूमिकास्थान–१०, धनचौरमा यहि माघ १७ गते सभा गर्ने भएको छ । आसन्न चैतमा पार्टी केन्द्रले संचालन गर्ने संघियता बिरुद्ध काठमाडौं मार्चको तयारी स्वरुप राजमो अर्घाखाँचीले पनि वडा वडामा अभियान लैजाने निर्णय गरेको छ...

सार्केगाडका अध्यक्षसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

  काठमाडौं । हुम्लाको सार्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायासहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । मंगलबार विशेष अदालतले यस मुद्दाका अन्य चार आरोपीलाई भने सफाइ दिएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रामबहादुर...

भारतीय प्रेमीसँग मिलेर श्रीमान‍्को हत्या

  धनगढी । कञ्चनपुरमा भारतीय प्रेमीसँग मिलेर एक महिलाले श्रीमान‍्को हत्या गरेकी छन्। बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीया सियाराम रानाको श्रीमतीले प्रेमीसँग मिलेर हत्या गरेको खुलेको छ। भारतको खिरी जिल्ला, सम्पूर्ण नगरका फारुख नाम गरेका प्रेमीको योजनामा जनककुमारी रानाले श्रीमान‍्को...

प्रवास समाचार

भुटनिज नेपालीको कथामा बन्ने ‘ल्हो-छाम्पा’को घोषणा

  काठमाडौं, ३ माघ । सन् १९९० को दशकमा भुटानबाट विस्थापित हुन बाध्य भुटनिज शरणार्थीको कथामा ‘ल्हो–छाम्पा’ शीर्षकको चलचित्र बन्ने भएको छ । चलचित्रले भुटानबाट नेपालीभाषी लखेटिँदाको अवस्था, शरणार्थी शिविरका पीडा र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा देखिएका द्धन्द्धलाई प्रस्तत गर्ने जनाइएको छ । ‘ल्हो–छाम्पा’ भुटानको दक्षिण भेगमा बस्ने नेपालीलाई चिनाउने शब्द हो । चलचित्रलाई नक्षत्र लाइभ म्युजिकका लागि अर्जुन...

खेल

यु-१९ विश्वकप क्रिकेटः नेपालकाे आज दाेस्राे अभ्यास खेल अमेरिकासँग

  काठमाडौं, २ माघ  । नेपालले आज दाेस्राे अभ्यास खेल खेल्दैछ ।  यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको नेपाल आज अमेरिकासँग दाेस्राे अभ्यास खेल खेल्न लागेकाे हाे । गत साेमवार मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ११० रनको लक्ष्य पछ्याएको नेपाल १९.१ ओभरमा १०० रनमात्र जोडेर पराजित हुन पुगेकाे थियाे । साे खेलमा नेपालका लागि सीमाना केसीले २३, कप्तान पूजा महतो र किरणकुमारी कुँवरले समान १८ तथा सोनी पाख्रिनले १५ रन बनाएका थिए भने वेस्ट इन्डिजका लागि अमिया गिल्बर्ट, आलिया विक्स र त्रिशा हर्डाटले समान दुई तथा केनिका क्यासरले एक विकेट...