कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हुनः प्रधानमन्त्री

स्थानीय तहमा भएन सुधार : जनप्रतिनिधि र कर्मचारीको आपसी मिलेमतो

देश बिग्रिन नदिन जेठ १५ को आन्दोलनमा सबैले सहभागी हुनुपर्छ : अध्यक्ष लिङ्देन

राजनीतिक संयन्त्रले कुनै प्रतिफल दिन नसकेको नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापतिमा पुनको भनाई (तस्बिर सहित )

भिजिट भिषा प्रकरणमा मन्त्रालय नेतृत्व संलग्न छैनः गृह मन्त्रालय

कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हुनः प्रधानमन्त्री

  ललितपुर ११ जेठ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरुले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्न निर्देशन दिएका छन् । नेकपा एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरुको...

जिल्ला समाचार

निर्मल नवज्योतिका विद्यार्थिलाई खाजा खुवाएर मनाए मनिरामले जन्मदिन (तस्बिर सहित )

  -गोपाल प्रसाद भट्टराई , अर्घाखाँची। जेठ–१०,अर्घाखाँची - अर्घाखाँचीको भूमिकास्थान–१०, धनचौरका टिकाराम पाण्डे मनिरामले आफ्नो जन्मदिनको अवसरमा शुक्रबार विद्यार्थिलाई खाजा बितरण गर्नुभएको छ । जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च हटाएर सन्धिखर्क स्थित निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयका विद्यार्थिलाई मनिरामले खाजा...

विश्व समाचार

अमेरिकाकाे नागरिकता त्याग्ने क्रम बढदाे, यो बर्ष २० प्रतिशतले बृद्दी हुने प्रक्षेपण

  वासिंगटन डिसी, ११ जेठ । अमेरिकामा डोनाल्ड ट्रम्प फेरि फर्किए पछि धेरै समस्या हुन थालेको छ । अचम्मको कुरा के छ भने ट्रम्पलाई जिताउने अमेरिकी नागरिकहरु अहिले ठूलो संख्यामा आफ्नो देश त्यागेर अर्को देशमा बसाई सराई गरिरहेका छन् ।...

English News

खिल्जी बस दुर्घटनाका घाइते सहित चार जना प्रहरी हीरासतमा ? आखिर कीन ,

खिल्जि बस दुर्घटनाका घाइते नै  प्रहरी हीरासतमा ?  आखिर कीन , अर्घाखाँची डटकम् । २०८१ साल कात्तिक १९ गते भु.न.पा  वडा न. छ खिल्जी मा भएको  दर्दनाक बस दुर्घटनामा घाइते भएका प्रकास दाई लगायतका चार जना युवाहरुलाई प्रमुख जिल्ला अधिकारीको कार्यकक्षको टेबल र ढोका हानी शान्ति सुरक्षामा खलबल पुराएको साथै अराजक  गतिविधि गरेको आरोपमा दुई महिना १२ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे,...

प्रदेश समाचार

इलाममा बाल चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न

  इलाम, १० । चलचित्र विकास बोर्डको आयोजनामा इलाम नगरपालिका सहकार्य तथा कोशी प्रदेश  र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित “बाल चलचित्र महोत्सव, इलाम” जेठ ५ देखि १० गतेसम्म विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। सिनेमा, शिक्षा र पर्यटनको...

मधेश प्रदेशका पूर्वमन्त्री यादवसहित आठ जना विरुद्ध ५६ करोड ७१ लाखको भ्रष्टाचार मुद्दा

  काठमाडौं, जेठ ४ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवसहित आठ जना विरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ। सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको दाबीससहित भ्रष्टाचार मुद्दा चलाइएको हो। यादवसहितका प्रतिबादीसँग ५६ करोड...

एमालेवाट निर्वाचित वागमति प्रदेशका ३५९ वडा अध्यक्षहरूको भेला हुदैँ

  काठमाडौं, ११ जेठ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बागमती प्रदेशका निर्वाचित वडाअध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै छन्। प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार विहान ११ बजे प्रधानमन्त्री ओलीले भेलाको उद्ध्घाटन गर्नेछन्। एमाले बागमती प्रदेश कमिटीले आज निर्वाचित वडाअध्यक्षहरुको...

सडक भासिएपछि गएराती देखि दाउन्नेमा दुईतर्फी राजमार्ग अवरुद्ध

  -मुक्ति तिवारी/ आर एन नवलपरासी पश्चिम्। दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि गएराती ११ बजे देखि नै सवारी साधन आऊ जाऊ गर्न नसक्दा यात्रुहरू अलपत्र परेका छन् । खुर्सानी खोला नजिकमा सडक ३० मिटर तल खसेका कारण राजमार्ग दुवै तर्फ...

राजनीतिक संयन्त्रले कुनै प्रतिफल दिन नसकेको नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापतिमा पुनको भनाई (तस्बिर सहित )

  -रुद्रमणी भुसाल । जेठ १० अर्घाखाँची । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुनले राजनीतिक संयन्त्रले कुनै प्रतिफल दिन नसकेको बताउनु भएको छ । नेपाली कांग्रेस अर्घाखाँचीका जिल्लाको दोस्रो जिल्ला सम्मेलनलाई सन्धिखर्कमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।...

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

  दैलेख, ५ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भई स्थानीय सरोकारवालासँग विकास र समृद्धिका विषयमा विमर्श गरेका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति, दैलेखको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष...

मध्यपहाडी लोकमार्गको प्रस्ताव मैले नै गरेको हुँ : प्रचण्ड

  डोटी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनबलमा आफ्नो पार्टी सत्तामा पुगेको दाबी गरेका छन् । शुक्रबारदेखि सुरु भएको जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज डोटीमा आयोजित जनसभामा उनले माओवादीलाई कुनै...

प्रवास समाचार

परेश रावलले फिर्ता गरे हेराफेरीः३ को ‘साइनिङ अमाउन्ट’

  मुम्बई, ११ जेठ । हेराफेरीमा बाबु भैयाको भूमिकामा परेश रावलले वर्षौंसम्म दर्शकको मनोरञ्जन प्रदान गरिरहेका थिए तर अब उनी यसको तेस्रो फ्रेन्चाइजीमा भने हुने छैनन् । परेश रावलले हेराफेरीः३ बाट बाहिरिएर बाबुभैयाका फ्यानहरुलाई निराश बनाएका छन् । बलिउडका उत्कृष्ट तीनको ब्रेकअपपछि यो विवादमा नयाँ अपडेट आएको छ । तपाईलाई थाहा छ, हेराफेरी फ्रेन्चाइजको तेस्रो फिल्म १९ वर्षपछि बन्न लागेको...

खेल

एमबाप्पेकाे गाेलमा रियल म्याड्रिड बिजयी, गाेल्डेन बुटका दाबेदार

  काठमाडौं, ११ जेठ ।  रियल म्याड्रिडले जितसँगै स्पेनिस ला लिगाको यस सिजनको अन्त्य गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई २–० गोल अन्तरले पराजित गरेसँगै यस सिजनको अन्त्य गरेको हो । रियल म्याड्रिडको जितमा दुवै गोल किलीयन एम्बाप्पेले गरेका थिए । एम्बाप्पेले दुवै गोल खेलको ३८औँ र ८३औँ मिनेटमा गरेका थिए । योसँगै एम्बाप्पेले ला लिगाका ३३ खेलमा ३१ गोल गर्दै गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी रहेका छन् ।  दोस्रो स्थानमा बार्सिलोनाका रोबेर्ट लेवानडोस्की रहेका छन्, उनले २५ गोल गरेका छन् । साथै, रियल म्याड्रिडमा एम्बाप्पेले यस सिजनका सबै खेलमा ४३ गोल गरेका छन् । यो...

धर्म, समाज, संस्कृति