मुकेश कुमार यादव/सिरहा, १ बैशाख। सिरहामा प्रत्येक नयाँ बर्षको पहिलो दिन अर्थात बैशाख १ गतेमात्र फुल्ने फुल दर्शन गर्न बिहानैदेखि लहान नगरपालिका स्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठुलो भिड लागेको छ। पूर्व पश्चिम राजमार्गसँगै जोडिएको...
- अनिल नेपाली , अर्घाखाँची। अर्घाखाँची ,३० चैत - क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली सुर्देशनले बर्तमान राज्यसत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने बताएका छन्। अर्घाखाँचीकाे सन्धिखर्कमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेपालले आयोजना गरेको...
खिल्जि बस दुर्घटनाका घाइते नै प्रहरी हीरासतमा ? आखिर कीन , अर्घाखाँची डटकम् । २०८१ साल कात्तिक १९ गते भु.न.पा वडा न. छ खिल्जी मा भएको दर्दनाक बस दुर्घटनामा घाइते भएका प्रकास दाई लगायतका चार जना युवाहरुलाई प्रमुख जिल्ला अधिकारीको कार्यकक्षको टेबल र ढोका हानी शान्ति सुरक्षामा खलबल पुराएको साथै अराजक गतिविधि गरेको आरोपमा दुई महिना १२ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे,...
पथरी- एसियन हाइवे निर्माणका क्रममा मोरङको पथरीशनिश्चरे वडा नम्बर १० स्थित जिरिखिम्तीमा देखिएको जग्गा विवाद मिलाउन सरोकारवालाको ढिलासुस्तीका कारण स्थानीयमा थप त्रास पैदा भएको छ। कानेपोखरी गाउँपालिका र पथरीशनिश्चरे नगरपालिकाको सिमानामा रहेको जिरिखिम्तीस्थित मोरङ्गी खोला र डाँस खोलाबीचमा रहेको...
मुकेश कुमार यादव/सिरहा, १ बैशाख। सिरहामा प्रत्येक नयाँ बर्षको पहिलो दिन अर्थात बैशाख १ गतेमात्र फुल्ने फुल दर्शन गर्न बिहानैदेखि लहान नगरपालिका स्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठुलो भिड लागेको छ। पूर्व पश्चिम राजमार्गसँगै जोडिएको...
काठमाडौं, २९ चैत । तीनकुने घटनाका मुख्य आरोपी बिबादस्पद ब्यापारी दुर्गा प्रसाईंसविरुद्ध १२ दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौँले उनीमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्यादको समयसिमा दिएको हो । साथै, जिल्ला न्यायधीश शिशिरराज ढकालको...
काठमाडौं - मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया महिलाको अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-७ की ३७ वर्षीया सरिता लामा रहेकी छिन्। पोखरा महानगरपालिका-६ लेकसाइडस्थित होटलबाट अपरहणमा परेकी अमेरिकन...
- काशिराम घिमिरे। लोकतान्त्रिक गणतन्त्रको लगभग दुई दशकको हाराहारीमा पुगिरहँदा देशमा पुन जनपक्षीय असन्तुष्टि देखिरहेको छ। देशमा देखिने यस्ता असन्तुष्टि हरु लाई सम्बन्धित निकायले बेलैमा सम्बोधन गर्न सकेन भने यसको रुप अझ ससक्त बन्न सक्छ। नेपालमा जनताको असन्तुष्टि बाटै विभिन्न...
जाजरकोट, २७ चैत । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र शाहीले कार्यालय समयमा गाउँपालिकाको योजना शाखामा प्रवेश गरेर कम्प्युटर तोडफोड गरेका छन् । मदिरा सेवन गरेर योजना शाखामा गएका शाहीले योजना शाखामा जडान गरेको कम्प्युटर तोडफोड गर्दा क्षती भएको प्रहरीले जनाएको छ...
सल्यान, ६ चैत । जबर्जस्ती करणी गरेको अभियोगमा दुइ जना पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार सल्यान र कैलालीवाट दुइ जना पक्राउ परेका हुन् । सल्यानमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका–१ कागखोला बस्ने १९...
मुम्बई, १ बैशाख । कपिल शर्माले आफ्नो अर्को फिल्म ‘किस किसका प्यार करूँ २’ घोषणा गरिसकेका छन्। उनका फ्यानहरू यो फिल्मको पर्खाइमा रहेका छन । यस फिल्ममा पनि उनका तीन श्रीमती र एउटी प्रेमिका हुनेछन, त्यसयता अभिनेताले एकपछि अर्को गर्दै आफ्नी दुलहीको अनुहार खुलाउदैँ आएका छन्। उनले नयाँ पोस्टरसहित सबैलाई वैशाखीको शुभकामना दिएका छन् । यो तस्बिरमा कपिल शर्मा...
काठमाडौं, १ बैशाख । राजस्थान रोयल्सविरुद्धको खेलमा विराट कोहलीले इतिहास रचेका छन् । उनले यो खेलमा बनाएको अर्धशतकले इतिहास रचेको हो । कोहलीले टी-२० मा आफ्नो १०० औं अर्धशतक बनाएका थिए, यो यस्तो उपलब्धि हासिल गर्ने उनी एसियाकै पहिलो ब्याट्सम्यानसमेत बनेका छन् । उनी यस्तो उपलब्धि हासिल गर्ने एशियाकै पहिलो ब्याट्सम्यान बनेका छन् । कोहलीभन्दा पहिले अहिलेसम्म कुनै पनि एसियाली खेलाडीले यस्तो उपलब्धि हासिल गर्न सकेका थिएनन् । उनले आफ्नो टी–२० करियरको सयौं अर्धशतक बनाएर इतिहास रचे पछि उनका फ्यान खुसी भएका छन् । कोहलीले आईपीएल २०२५ को आफ्नो दोस्रो अर्धशतक राजस्थानविरुद्ध १४.३ ओभरमा बनाएका थिए। यसअघि केकेआरविरुद्धको खेलमा...