आजदेखि नयाँ वर्ष २०८२ शुरु : नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै

“जनताको असन्तुष्टि ब्यवस्थाप्रती कि नेतृत्व “

नयाँ वर्षमा नयाँ सरकार बन्ने प्रचण्डको दाबी

तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने? (पुरा बिवरण)

तीनकुने घटनामा पुर्व राजा ज्ञानेन्द्र शाहद्दारा दुःख ब्यक्त

आजदेखि नयाँ वर्ष २०८२ शुरु : नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै

नयाँ वर्षको उल्लासः देशको पर्यटकीय शहर पोखराको लेकसाइडमा रमाउँदै आन्तरिक पर्यटकहरु । तस्बिर: कृष्ण दवाडी/रासस काठमाडौं ।  आजदेखि नयाँ वर्ष विक्रम संवत् २०८२ शुरु भएको छ । नयाँ वर्ष २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा...

जिल्ला समाचार

ससदीय व्यवस्थाकाे अन्त्य गरेर बैज्ञानिक व्यवस्था ल्याउछाै नेता सुर्देशन (तस्बिर सहित)

  - अनिल नेपाली , अर्घाखाँची। अर्घाखाँची ,३० चैत - क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली सुर्देशनले बर्तमान राज्यसत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने बताएका छन्। अर्घाखाँचीकाे सन्धिखर्कमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेपालले आयोजना गरेको...

विश्व समाचार

सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो

  डार्फर, ३१ चैत । सुडानी अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले डार्फर क्षेत्रमा भिषण आक्रमणमा परी १०० भन्दा बढील ज्यान गुमाएका छन् । विस्थापित मानिसहरूका लागि अनिकाल प्रभावित शिविरहरूमा दुई दिने आक्रमणमा परी २० बालबालिका र ९ जना सहायता...

English News

खिल्जी बस दुर्घटनाका घाइते सहित चार जना प्रहरी हीरासतमा ? आखिर कीन ,

खिल्जि बस दुर्घटनाका घाइते नै  प्रहरी हीरासतमा ?  आखिर कीन , अर्घाखाँची डटकम् । २०८१ साल कात्तिक १९ गते भु.न.पा  वडा न. छ खिल्जी मा भएको  दर्दनाक बस दुर्घटनामा घाइते भएका प्रकास दाई लगायतका चार जना युवाहरुलाई प्रमुख जिल्ला अधिकारीको कार्यकक्षको टेबल र ढोका हानी शान्ति सुरक्षामा खलबल पुराएको साथै अराजक  गतिविधि गरेको आरोपमा दुई महिना १२ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे,...

प्रदेश समाचार

एसियन हाइवे सडक विस्तार व्यक्तिको जग्गामा, वर्षौंदेखि न्याय खोज्दै

  पथरी- एसियन हाइवे निर्माणका क्रममा मोरङको पथरीशनिश्चरे वडा नम्बर १० स्थित जिरिखिम्तीमा देखिएको जग्गा विवाद मिलाउन सरोकारवालाको ढिलासुस्तीका कारण स्थानीयमा थप त्रास पैदा भएको छ। कानेपोखरी गाउँपालिका र पथरीशनिश्चरे नगरपालिकाको सिमानामा रहेको जिरिखिम्तीस्थित मोरङ्गी खोला र डाँस खोलाबीचमा रहेको...

प्रदेशको योजना खरिदविक्रि प्रकरणः मन्त्री साह नै किनबेचमा ब्यवस्त

  मुकेशकुमार यादव सिरहा २९ चैत। सरकारले सुशासनको प्रतिबद्धता दोहोर्याइरहेको बेला मधेश प्रदेशका मन्त्रीहरू भने बिचौलियाहरु मार्फत योजनाहरू ‘बिक्री’ मा व्यस्त रहेको पाईएको छ। मधेस प्रदेशका वन तथा वतावरण मन्त्री त्रिभुवन साह विचौलिया र स्वयम् आफै पनि योजनाको काम गरीरहेको पाईएको...

दुर्गा प्रसाई माथी अनुसन्धान गर्न १२ दिनको म्याद थप

  काठमाडौं, २९ चैत । तीनकुने घटनाका मुख्य आरोपी बिबादस्पद ब्यापारी दुर्गा प्रसाईंसविरुद्ध १२ दिन म्याद थप भएको छ ।  जिल्ला अदालत काठमाडौँले उनीमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्यादको समयसिमा दिएको हो । साथै, जिल्ला न्यायधीश शिशिरराज ढकालको...

मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको होटलबाट अपहरण

  काठमाडौं - मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया महिलाको अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-७ की ३७ वर्षीया सरिता लामा रहेकी छिन्। पोखरा महानगरपालिका-६ लेकसाइडस्थित होटलबाट अपरहणमा परेकी अमेरिकन...

“जनताको असन्तुष्टि ब्यवस्थाप्रती कि नेतृत्व “

- काशिराम घिमिरे। लोकतान्त्रिक गणतन्त्रको लगभग दुई दशकको हाराहारीमा पुगिरहँदा देशमा पुन जनपक्षीय असन्तुष्टि देखिरहेको छ। देशमा देखिने यस्ता असन्तुष्टि हरु लाई सम्बन्धित निकायले बेलैमा सम्बोधन गर्न सकेन भने यसको रुप अझ ससक्त बन्न सक्छ। नेपालमा जनताको असन्तुष्टि बाटै विभिन्न...

गाउँपालिकाका उपाध्यक्षद्धारा मदिरा सेवन गरेर कार्यालय तोडफोड

  जाजरकोट, २७ चैत  । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र शाहीले कार्यालय समयमा गाउँपालिकाको योजना शाखामा प्रवेश गरेर कम्प्युटर तोडफोड गरेका छन् । मदिरा सेवन गरेर योजना शाखामा गएका शाहीले योजना शाखामा जडान गरेको कम्प्युटर तोडफोड गर्दा क्षती भएको प्रहरीले जनाएको छ...

जबरजस्ती करणी गरेको अभियोगमा  दुइजना पक्राउ

  सल्यान, ६ चैत । जबर्जस्ती करणी गरेको अभियोगमा दुइ जना पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार सल्यान र कैलालीवाट दुइ जना पक्राउ परेका हुन् । सल्यानमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका–१ कागखोला बस्ने १९...

प्रवास समाचार

केशरीः च्याप्टर २ रिलिज अगावै ५ विभिन्न सहरमा देखाइने

  मुम्बई, ३१ चैत । केसरीको धेरै वर्षपछि अब निर्माताले यस्तै एउटा ऐतिहासिक चलचित्र ‘केशरी २’ ९केसरी च्याप्टर २० दर्शकका लागि ल्याइरहेका छन् । फिल्ममा जलियावाला बाग हत्याकाण्डको कथा केही नयाँ पात्रका साथ देखाइनेछ । हालै फिल्मको ट्रेलर सार्वजनिक भएको छ, जसलाई हेर्दा अभिनेता यसपटक दमदार भूमिकामा देखिने देखिन्छ । तर तपाईलाई थाहा छ केशरी २ रिलिज हुनुअघि हेर्न सकिने...

खेल

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

  काठमाडौं, ३१ चैत । हङकङमा जारी चारदेशीय टी–२० सिरिजमा आज नेपालले फाइनल खेल खेल्नेछ । शनिबार आयोजक राष्ट्र हङकङविरूद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल रन रेटका आधारमा फाइनल पुगेको हो। आज नेपालले यसअघि पराजित गरेको टिम कुवेतसँग फाइनल खेल खेल्नेछ । हिजो खेलमा ९ ओभरमा हङकङले ३ विकेट गुमाएर ६८ रन बनाएको थियो। त्यसपछि वर्षाका कारण खेल रोकिँदै रद्द भए पछि नेपाल स्वतः फाइनलमा पुगेको हो । लिग चरणमा अपराजित नेपालले सुरुवाती दुई खेलमा कतार र कुवेतलाई हराउँदै र लिगको अन्तिम खेलमा हङकङ विरुद्धको बर्षाका कारण रद्द भए पनि  तीन खेलबाट ५ अङ्क जोड्दै अंकतालिकाको...

धर्म, समाज, संस्कृति