पूर्वउच्च पदस्थहरूको सुविधा बढाउने सरकारी निर्णय फिर्ता होस् : नेता महर

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

एकीकृत समाजवादीले सार्वजनिक गर्यो पहिलो चरणको आन्दोलनका कार्यक्रम

समाजवादी मोर्चाले शनिबार नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने

तराईका जिल्लामा आज होली मनाइँदै

पूर्वउच्च पदस्थहरूको सुविधा बढाउने सरकारी निर्णय फिर्ता होस् : नेता महर

  काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले पूर्वउच्च पदस्थ व्यक्तिहरूको थप सुविधा बढाउने कुरा गर्नु उचित नहुने बताएका छन्। सरकारले पूर्वविशिष्टलाई कानुन संशोधन गरेर आजीवन सुविधा दिन लागेको विषय बाहिरिएसँगै नेपाली कांग्रेस पाल्पाले तानसेनमा...

जिल्ला समाचार

अर्घाखाँची: भूमिकास्थान ७ श्री भगवती माबीमा २०८१ सालको एसइइ (SEE) दिने बिधार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न। (तस्बिर सहित)

  -अर्घाखाँची डट्कम सम्बाददाता । भूमिकास्थान अर्घाखाँची । भूमिकास्थान ७ श्री भगवती माबीमा २०८१ सालको एसइइ (SEE) दिने बिधार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कक्षा ९ का बिधार्थीहरुले कक्षा १० मा पढने बिधार्थी तथा आगामी नजिकिदै गरेको...

विश्व समाचार

ट्रम्पद्वारा अमेरिकामा जन्मसिद्ध नागरिकतामा आंशिक प्रतिबन्ध लगाउन सर्वोच्च अदालतमा अपील

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकतामा आंशिक रूपमा प्रतिबन्ध लगाउन सर्वोच्च अदालतलाई अपील गरेका छन् । बिहीबार सर्वोच्च अदालतमा ट्रम्पले न्यायाधीशहरूलाई मेरिल्याण्ड, म्यासाचुसेट्स र वाशिंगटनका जिल्ला न्यायाधीशहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको आदेशलाई अवरुद्ध गर्ने आदेशहरू खारेज...

English News

खिल्जी बस दुर्घटनाका घाइते सहित चार जना प्रहरी हीरासतमा ? आखिर कीन ,

खिल्जि बस दुर्घटनाका घाइते नै  प्रहरी हीरासतमा ?  आखिर कीन , अर्घाखाँची डटकम् । २०८१ साल कात्तिक १९ गते भु.न.पा  वडा न. छ खिल्जी मा भएको  दर्दनाक बस दुर्घटनामा घाइते भएका प्रकास दाई लगायतका चार जना युवाहरुलाई प्रमुख जिल्ला अधिकारीको कार्यकक्षको टेबल र ढोका हानी शान्ति सुरक्षामा खलबल पुराएको साथै अराजक  गतिविधि गरेको आरोपमा दुई महिना १२ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे,...

प्रदेश समाचार

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो- प्रधानमन्त्री ओली

  विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका छन् । कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी सङ्घर्षको बलमा...

जनताको विश्वास, आशा-भरोसाको केन्द्र नेपाल प्रहरी : आइजिपी कुँवर

  सञ्जय मिश्रा रौतहट - नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँरले नेपाली नागरिकको शान्ति सुरक्षासँग प्रत्यक्ष जोडिएको नेपाल प्रहरी संगठन जनताको विश्वास र आशा-भरोसाको केन्द्र रहेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको नवनिर्मित भवनको उद्घाटन गर्दै सोमबार आइजिपी कुँवरले उक्त...

लैङ्गिकमैत्री सहर निर्माणका लागि बजेट तथा कार्यक्रम बनाएका छौं- उपप्रमुख डंगोल

  काठमाडौँ । ‘काठमाडौँ महानगरपालिकाले गठन तथा सञ्चालन गरेको ‘महिला सञ्जाल’ र विपन्नका लागि कानुन व्यवसायीबाट प्रदान गरिने ‘निःशुल्क सेवा’ महत्वपूर्ण काम हुन् । लैङ्गिकमैत्री सहर निर्माणका लागि उत्तरदायी कानुन, नीति, कार्यक्रम र बजेट प्राथमिकतामा छन् ।’ महानगरपालिकाका उपप्रमुख सुनिता...

यसरी पक्राउ परे पर्वतमा ३७ वर्षअगाडि हत्या गरेर फरार दुई अभियुक्त

  काठमाडौं - कर्तव्य ज्यानमुद्दामा ३७ वर्षदेखि फरार भएका दुई जना अभियुक्तलाई पर्वत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत महासिला गाउँपालिका-५ घर भएका ५७ वर्षीय गम्भीर गुरुङ र सोही ठाउँका ५५ वर्षीय तेजबहादुर गुरुङ रहेका छन्। फागुन २५ गते...

अर्घाखाँची: भूमिकास्थान ७ श्री भगवती माबीमा २०८१ सालको एसइइ (SEE) दिने बिधार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न। (तस्बिर सहित)

  -अर्घाखाँची डट्कम सम्बाददाता । भूमिकास्थान अर्घाखाँची । भूमिकास्थान ७ श्री भगवती माबीमा २०८१ सालको एसइइ (SEE) दिने बिधार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कक्षा ९ का बिधार्थीहरुले कक्षा १० मा पढने बिधार्थी तथा आगामी नजिकिदै गरेको...

प्रधानमन्त्री ओलीको कर्णाली प्रदेशसभामा सम्बोधन: गणतन्त्रको रक्षा गर्नु सरकारको कर्तव्य हो

  सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकतानुसार परिमार्जन गर्दै जाने सरकारको सोच रहेको स्पष्ट गरेका छन् । कर्णाली प्रदेशसभाको बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदान र...

सुदूरपश्चिमका ११ क्याम्पसमा सर्वसम्मत स्ववियु नेतृत्व

  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत सुदूरपश्चिमका ११ क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ । कतै विभिन्न संगठनबीच पद बाँडफाँट भएर त कतै एकल उम्मेदवारी परेर सर्वसम्मत नेतृत्व चयन भएको हो । ११ मध्ये ६ मा अनेरास्ववियु, तीनमा नेविसंघ र...

प्रवास समाचार

माल्दिभ्सका विद्यार्थी नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन द्विपक्षीय सम्झौताको तयारी

  काठमाडौं । माल्दिभ्ससहित सार्क राष्ट्रका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउनका लागि तयारीस्वरुप स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त समिति गठन गरेका छन् । इण्डोनेसियामा क्षेत्रीय स्वास्थ्य सम्मेलनमा सहभागी भएका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य मन्त्री अब्दुल्ला खलिलबीच गत असोज पहिलो साता त्यहाँका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउने विषयमा कुराकानी भएको थियो...

खेल

एपीएफमाथि पुलिस २ विकेटले विजयी, ललितले लिए ६ विकेट

  काठमाडौँ । जारी पीएम कपमा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ । देउखुरी क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले एपीएफलाई २ विकेटले पराजित गरेको हो । एपीएफले दिएको केवल ९५ रनको लक्ष्य पछाएको नेपाल पुलिस क्लबले २६.२ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पुलिस क्लबका लागि कुशल भुर्तेलले सर्बाधिक ३१ रन बनाएका थिए भने एपीएफका बलर भुवन कार्कीले ३ तथा अभिषेक गौतम र रोहित पौडेलले २-२ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको एपीएफले २७.४ ओभरमा अलआउट हुदै केवल ९४ रन बनाएको थियो । एपीएफका लागि सन्दीप जोराले सर्बाधिक...