काठमाडौं। सरकारले शुक्रवार आगामी आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याउँदा चार वटा मन्त्रालयले एक खर्ब भन्दा बढी बजेट पाएका छन् । न्दा बजेट बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाएको छ।...
गोपाल प्रसाद भट्टराई जेठ–१६, अर्घाखाँची राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन के.सी.ले गणतन्त्रको विकल्प राजतन्त्र किमार्थ हुन नसक्ने जिकिर गर्नुभएको छ । अन्धकारबाट उज्यालोमा आएका नेपालीहरु फेरि अध्याँरोमा फर्किन नसक्ने भन्दै उहाँले लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रको विकल्प गणतन्त्र...
खिल्जि बस दुर्घटनाका घाइते नै प्रहरी हीरासतमा ? आखिर कीन , अर्घाखाँची डटकम् । २०८१ साल कात्तिक १९ गते भु.न.पा वडा न. छ खिल्जी मा भएको दर्दनाक बस दुर्घटनामा घाइते भएका प्रकास दाई लगायतका चार जना युवाहरुलाई प्रमुख जिल्ला अधिकारीको कार्यकक्षको टेबल र ढोका हानी शान्ति सुरक्षामा खलबल पुराएको साथै अराजक गतिविधि गरेको आरोपमा दुई महिना १२ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे,...
पथरी- कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजनामा जारी प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगितामा सोमबार भएको पहिलो खेलमा आयोजक टोली विजयी भएको छ भने दोस्रो खेलमा ढुकुरपानी क्रिकेट क्लब विजयी भएको छ। सलकपुर क्रिकेट क्लबलाई आयोजकले १४३ रनको विशाल अन्तरले पराजित...
मुकेश कुमार यादव/सिरहा, ११ जेठ। सिरहाको नवराजपुर गाउँपालिकामा शिक्षक नियुक्तिमा आर्थिक अनियमितता भएको पाईएको छ। गाउँपालिकाका अध्यक्ष, शिक्षा इकाइका कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको मिलोमतोमा ५ लाखदेखि ८ लाख रुपैयाँसम्म असुली गरेर नियुक्ति प्रक्रिया अघि बढाइएको प्रमाणहरू फेला परेको...
काभ्रेपलाञ्चोक, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ट्रमा एण्ड इमर्जेन्सी सेन्टर भवनको आज शिलान्यास गरेका छन । नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारी अनुसार जापान...
पोखरा । क्षितिज थेबे राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा निर्वाचित भएका छन् । पोखरामा सम्पन्न युवा संघको १०औँ महाधिवेशनमा भएको निर्वाचनमा थेबेले आफ्ना प्रतिष्पर्धी सुमन पुरीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । थेबेले ७९६ मत प्राप्त गरेका छन्...
गोपाल प्रसाद भट्टराई जेठ–१६, अर्घाखाँची राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन के.सी.ले गणतन्त्रको विकल्प राजतन्त्र किमार्थ हुन नसक्ने जिकिर गर्नुभएको छ । अन्धकारबाट उज्यालोमा आएका नेपालीहरु फेरि अध्याँरोमा फर्किन नसक्ने भन्दै उहाँले लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रको विकल्प गणतन्त्र...
दैलेख, ५ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भई स्थानीय सरोकारवालासँग विकास र समृद्धिका विषयमा विमर्श गरेका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति, दैलेखको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष...
काठमाडौं । डोटीको बोगटान-फुड्सिल गाउँपालिकाले बोगटान-फुड्सिल समृद्ध अभियानअन्तर्गत मातृभूमि महोत्सवको आयोजना गर्ने भएको छ। पालिकाले जेठ १६ मा पहिलो पटक पठन संस्कृतिको विकासका लागि उक्त महोत्सव गर्न लागेको हो। अध्यक्ष कमल गड्सिलाले बोगटान-फुडसिल क्षेत्रको कला, साहित्य र संस्कृतिको संरक्षण,...
मुम्बई, १६ जेठ । करण जोहरको आगामी रियालिटी शो ‘ट्रेटर्स’ घोषणा भएदेखि नै चर्चामा छ । यो शो प्रख्यात डच रियालिटी शृंखला ‘डे भेराडर्स’ को भारतीय रूपान्तरण हो, जसले विश्वभर निकै लोकप्रियता हासिल गरेको छ। धेरै सेलिब्रेटीहरू शोको एक हिस्सा हुन लागेको हल्ला चलेको छ, जस मध्ये राज कुन्द्राको पुष्टि पनि एक हो, जसले सबैभन्दा बढी ध्यान खिचेको छ...
काठमाडौँ । आज जारी आइपिएलको इलिमिनेटरको खेल हुदैछ । इलिमिनेटरमा मुम्बई इण्डियन्स र गुजरात टाइटन्सबीच खेल हुदैछ । पञ्जावको मुहालीमा हुने यो खेल नेपाली समय अनुसार ७: ४५ बजेदेखि शुरु हुदैछ । गुजरात र मुम्बई अंक तालिकामा तेस्रो र चौथो भएपछि इलिमिनेटर खेल्न लागेका हुन् । यस खेलको विजेताले दोस्रो क्वालिफायरमा पञ्जाव किंग्सको सामना गर्ने छ भने हार्ने टिमको आइपिएल यात्रा टुंगिने छ । यस आइपिएलको लिग चरणमा मुम्बई र गुजरातबीच भएको खेलमा गुजरातले ३ विकेटको जित हासिल गरेको थियो । जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरु पञ्जावलाई हराउदै फाइनलमा पुगेको छ ।