काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँ गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ...
गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची। अर्घाखाँची - अर्घाखाँची नेकपा मसाल लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जि.सी.ले गणतन्त्रको विकल्प राजतन्त्र किमार्थ हुन नसक्ने जिकिर गर्नुभएको छ । अन्धकारबाट उज्यालोमा आएका नेपालीहरु फेरि अध्याँरोमा फर्किन नसक्ने भन्दै उहाँले लामो संघर्ष र बलिदानीबाट प्राप्त...
खिल्जि बस दुर्घटनाका घाइते नै प्रहरी हीरासतमा ? आखिर कीन , अर्घाखाँची डटकम् । २०८१ साल कात्तिक १९ गते भु.न.पा वडा न. छ खिल्जी मा भएको दर्दनाक बस दुर्घटनामा घाइते भएका प्रकास दाई लगायतका चार जना युवाहरुलाई प्रमुख जिल्ला अधिकारीको कार्यकक्षको टेबल र ढोका हानी शान्ति सुरक्षामा खलबल पुराएको साथै अराजक गतिविधि गरेको आरोपमा दुई महिना १२ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे,...
सेवारो चोक : जसले आज कालो बिहान देख्यो श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन ताप्लेजुङ -पाथीभरा मन्दिरतर्फ यात्रु बोकेको एउटा जिप सोमबार बिहान पाँच बजेतिर सदरमुकाम फुङलिङबाट चुपचाप यात्रा सुरू गरेको थियो। बिहानको चिसोमा लपक्क परेको कुहिरो...
जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले मुलुकमा लोकतन्त्रविरोधी शक्तिहरुले संघीय गणतन्त्र समाप्त पार्ने खेल खेलिरहेको टिप्पणी गरेका छन् । आज (शनिबार) जनकपुरधाममा समाजवादी महिला संघ नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले...
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडाको सीमानामा पर्ने गैरीगाउँमा जमिन दबिएर गाडी नै गायब भएको क्षेत्रको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली आइपुगेको छ। जमिन भासिएर गाडी बेपत्ता भएको पाँचौं दिनमा नारायण अधिकारीको नेतृत्वमा विभागको चार...
तस्बिर - एनपी पोखरा । नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी ऋषिराम बरालले कान्छी श्रीमतीको हत्या गरी आफैले पनि प्राण त्यागेका छन् । पोखराको बिरौटामा नयाँ घर बनाएर कान्छी श्रीमती भित्र्याएको पाँच वर्षमै यस्तो भयावह दुर्घटना निम्त्याएका हुन्। हिजो (सोमबार) अपरान्ह...
गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची। अर्घाखाँची - अर्घाखाँची नेकपा मसाल लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जि.सी.ले गणतन्त्रको विकल्प राजतन्त्र किमार्थ हुन नसक्ने जिकिर गर्नुभएको छ । अन्धकारबाट उज्यालोमा आएका नेपालीहरु फेरि अध्याँरोमा फर्किन नसक्ने भन्दै उहाँले लामो संघर्ष र बलिदानीबाट प्राप्त...
जाजरकोट, २७ चैत । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र शाहीले कार्यालय समयमा गाउँपालिकाको योजना शाखामा प्रवेश गरेर कम्प्युटर तोडफोड गरेका छन् । मदिरा सेवन गरेर योजना शाखामा गएका शाहीले योजना शाखामा जडान गरेको कम्प्युटर तोडफोड गर्दा क्षती भएको प्रहरीले जनाएको छ...
काठमाडौं, १६ बैशाख । हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई–मधेस जागरण अभियानको क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टिमले सुदूरपश्चिम अछामी समुदायको परम्परागत परिकार खाजाको रूपमा स्वाद चाखेको छ। खाजामा विशेषगरी अछामीहरूको पहिचान झल्काउने परिकार भक्सी...
काठमाडौं, २९ बैशाख । शाहरूख खानको पठानः२ का बारेमा एक चकित पार्ने अपडेट आएको छ। सन २०२३ साल शाहरुख खानको लागि उत्कृष्ट वर्ष भएको थियो, जसमा ‘पठान’ को पनि महत्त्वपूर्ण योगदान रहेको थियो। यो फिल्मले १००० करोडभन्दा बढी कमाइ गरेको थियो । मिड डेमा एउटा रिपोर्ट प्रकाशित भएको थियो । यशराज फिल्म्सले ‘पठान २’ मा काम गरिरहेको खुलासा भएको...
नयाँदिल्ली, २९ बैशाख । बिगत केही दिन देखिको भारत र पाकिस्तानबीच जारी तनावका कारण मे ९ मा बीसीसीआईले आईपीएल २०२५ एक साताका लागि स्थगित गरेको थियो । अब यो टूर्नामेंट पुनः सुरु हुने बारेमा एक ठूलो अपडेट आएको छ। मिडिया रिपोर्ट अनुसार बोर्डले प्रतियोगिताका बाँकी खेलहरू आयोजना गर्न तीन दक्षिणी शहरहरूलाई छनोट गरेको छ। यदि टूर्नामेंट फेरि मेमा सुरु भयो भने बाँकी १६ खेलहरू बेंगलुरु, चेन्नई र हैदरावादले आयोजना गर्नेछन्। ईएसपीएन क्रिकइन्फोको रिपोर्ट अनुसार बीसीसीआईले मेमा सुरु गर्ने ब्याकअप योजना बनाएको छ। तर, उनले कुनै कटअफ डेट तोकिसकेको भने छैन, यो आधाकारिक रूपमा यकिन हुन सकेको छैन । यद्यपि...