काठमाडौं : माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको नेतृत्वका लागि ३२ वर्षे उमेर हदको विवाद टुंगो लगाउन प्रत्यक्ष निर्वाचन हुने भएको छ। माओवादीका नेता एवं विद्यार्थी इञ्चार्ज हिमाल शर्मासहित विद्यार्थी नेताहरुको बैठकले उमेर हदबारे निर्वाचनमा गर्ने सहमति गरेको हो।...
तानसेन- पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गका तीनवटै बाइपासको ब्रेक थ्रु भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले उच्च प्राथमिकतामा राखेको यो सुरुङमार्ग निर्माणले एक वर्षयता तीव्रता पाएको छ। त्यहीक्रममा यो सुरुङमार्गका तीनवटै बाइपासको ब्रेकथ्रु भएको निर्माण आयोजनाले...
कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै...
झापा- दमकमा दुई जना युवतीसँग होटलमा बास बसेका युवा मृत फेला परेका छन्। सिन्धुली दुधौली नगरपालिका वडा नम्बर १० का ३३ वर्षीय इन्द्रबहादुर सुनुवार बिहीबार बिहान होटलमा मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका-६ बसपार्कस्थित...
काठमाडौं, ६ पुस । जनकपुर बोल्टसले नेपाल प्रिमियर लिगको उपाधी जितेको छ । सुदुरपश्चिमले दिएको १८५ रनको लक्ष्यलाइ ५ बिकेट गुमाएर उसले एनपीएलको उपाधी हासिल गरेको हो । त्रिभुवन विश्वबिधालय, क्रिकेट मैदानमा आज फाइनल खेलमा जनकपुर बोल्टस ५ विकेटले बिजयी भएको...
भक्तपुर, पुस ९ : भक्तपुरमा भएको बाबु र छोराको हत्या प्रकरणमा जेठो छोरा मिलन आचार्यले प्रहरी पुगेर आत्मसमर्पण गरेका छन्। खोटाङ रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्यको शव...
पोखरा, पुस ९ : नेपालको पर्यटकीय राजधानी पोखराको फेवाताल सिरान फेवाफाँटमा सोमबारदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै छ। महोत्सवमा हट एयर बेलनबाट ५ हजार मिटरसम्म उडान भरेर अन्नपूर्ण, माछापुच्छ्रे धौलागिरीलगायतका हिम शृंखला, फेवाताल, पोखरा बजारको अवलोकन गर्न सकिने गरी एकैपटक विभिन्न...
बुटबल, ९ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा नेतृ संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो,...
सिमकोट (हुम्ला)- हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए । यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी...
कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ...
काठमाडौं, १० पुस । आईसीसीले मंगलबार च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक गरेको छ । हाइब्रिड मोडलमा हुने प्रतियोगिता फेबुअरी १९ गतेबाट सुरु भई मार्च ९ सम्म चल्ने छ । च्याम्पियनसिप ट्रफिका खेलहरु १९ दिनमा १५ खेल हुनेछन् । दोस्रो सेमिफाइनल र फाइनलका लागि पनि रिजर्भ डे राखिएको छ । भारत र पाकिस्तानबीचको समूह खेल भने २३ फेब्रुअरीमा...
काठमाडौं, १० पुस । आईसीसीले मंगलबार च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक गरेको छ । हाइब्रिड मोडलमा हुने प्रतियोगिता फेबुअरी १९ गतेबाट सुरु भई मार्च ९ सम्म चल्ने छ । च्याम्पियनसिप ट्रफिका खेलहरु १९ दिनमा १५ खेल हुनेछन् । दोस्रो सेमिफाइनल र फाइनलका लागि पनि रिजर्भ डे राखिएको छ । भारत र पाकिस्तानबीचको समूह खेल भने २३ फेब्रुअरीमा दुबईमा हुनेछ । भारतले आफ्ना सबै खेल दुबईमा मात्र खेल्नेछ भने बंगलादेश र न्युजिल्याण्ड पनि टोलीको समूहमा छन् । सेमिफाइनल पनि दुबईमै हुनेछ । यदि भारत फाइनलमा पुग्यो भने यो खेल पनि दुबईमा हुनेछ । प्रतियोगिताका बाँकी १० खेल भने...