काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले नेताहरुको संघीयता विरोधी मानसिकताका कारण संघीयतामाथि प्रश्न उठेको बताउनुभएको छ । बिहीबार ललतिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । सञ्चारमन्त्री गुरुङले राजनीतिक दलहरुले शिर्ष नेताहरुलाई प्रदेशमा पठाउन...
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनी ध्यान, ज्ञान र देवभूमिको रुपमा रहेको बताएका छन्। पाणिनीको भूमिबाटै विश्वव्यापी रुपमा ज्ञानको सुरुवात भएको भन्दै उनले यसलाई विश्वभर चिनाउनुपर्ने बताए। अर्घाखाँचीमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...
खिल्जि बस दुर्घटनाका घाइते नै प्रहरी हीरासतमा ? आखिर कीन , अर्घाखाँची डटकम् । २०८१ साल कात्तिक १९ गते भु.न.पा वडा न. छ खिल्जी मा भएको दर्दनाक बस दुर्घटनामा घाइते भएका प्रकास दाई लगायतका चार जना युवाहरुलाई प्रमुख जिल्ला अधिकारीको कार्यकक्षको टेबल र ढोका हानी शान्ति सुरक्षामा खलबल पुराएको साथै अराजक गतिविधि गरेको आरोपमा दुई महिना १२ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे,...
इटहरी - बुधबार बिहान ९ः ३० बजे इटहरीको सेन्टर प्लाजामा सुरू भएको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा आएको छ। सेन्टर प्लाजामा लागेको आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल तथा करिब तीन सयको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली...
सञ्जय मिश्रा रौतहट २७ चैत। मोटरसाईकलको ट्यांकी भित्र गाँजा तस्करी गरिरहेका रौतहटका एकजना युवक सिमाना संग जोडिएको भारत बिहार पूर्वी चम्पारण झरौखर थाना क्षेत्रमा पक्राउ परेका छन्। मोटरसाइकलको ट्यांकी भित्र ४ किलो भन्दा बढी लागुऔषध गाँजा सहित स्थानिय बौधिमाई...
काठमाडौं । राप्रपाका नेता कार्यकर्ताहरुले आमसभा सकिएपछि बल्खुमा आफैँ सडक सफा गरेका छन । राप्रपाले आज बल्खुमा आयोजना गरेको खबरदारी सभा सकिएपछि नेता कार्यकर्ता र स्वयंमसेवकहरुले सडकमा भएको फोहोर सफा गरेको थिए । यस अघि मञ्चबाटै उपस्थितहरुलाई फोहोर नगर्न...
काठमाडौं - मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया महिलाको अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-७ की ३७ वर्षीया सरिता लामा रहेकी छिन्। पोखरा महानगरपालिका-६ लेकसाइडस्थित होटलबाट अपरहणमा परेकी अमेरिकन...
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनी ध्यान, ज्ञान र देवभूमिको रुपमा रहेको बताएका छन्। पाणिनीको भूमिबाटै विश्वव्यापी रुपमा ज्ञानको सुरुवात भएको भन्दै उनले यसलाई विश्वभर चिनाउनुपर्ने बताए। अर्घाखाँचीमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...
जाजरकोट, २७ चैत । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र शाहीले कार्यालय समयमा गाउँपालिकाको योजना शाखामा प्रवेश गरेर कम्प्युटर तोडफोड गरेका छन् । मदिरा सेवन गरेर योजना शाखामा गएका शाहीले योजना शाखामा जडान गरेको कम्प्युटर तोडफोड गर्दा क्षती भएको प्रहरीले जनाएको छ...
सल्यान, ६ चैत । जबर्जस्ती करणी गरेको अभियोगमा दुइ जना पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार सल्यान र कैलालीवाट दुइ जना पक्राउ परेका हुन् । सल्यानमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका–१ कागखोला बस्ने १९...
काठमाडौं, २८ चैत । चीनले अमेरिका विरुद्ध विश्व व्यापार संगठनमा अर्को उजुरी दायर गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प ‘धम्की’ को रणनीतिमा संलग्न भएको आरोप लगाउँदै चीनले विश्व व्यापार संगठनमा अर्को उजुरी दायर गरेको हो। ‘वाशिंगटनकोे ५० प्रतिशत ट्यारिफ वृद्धि एक शीर्ष गल्ती हो, अमेरिकी उपायहरूको एकपक्षीय बदमासी प्रकृतिको छ,’ चिनियाँ वाणिज्य मन्त्रालयले बुधबार भन्यो। एक प्रवक्ताले भने, ‘बेइजिङले...
काठमाडौं, २८ चैत । गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ५८ रनले पराजित गरेको छ । यो जितसँगै गुजरातले ५ खेलबाट ८ अंक जोडन सफल भएको छ भने राजस्थान सातौं स्थानमा झरेको छ । गुजरातको यो चौथो जित हो भने राजस्थानको ५ खेलमा तेस्रो हार हो । गुजरातको जितमा ओपनर साई सुदर्शनको महत्वपूर्ण योगदान रहन गयो । साई सुदर्शनले उत्कृष्ट अर्धशतक बनाए भने यस आईपीएलमा साईको यो तेस्रो अर्धशतक हो । गुजरात टाइटन्सले दिएको २१८ रनको लक्ष्य पछ्याउन आएको राजस्थान रोयल्स ४ बल बाँकी रहँदा १५९ रनमा अलपत्र परेको थियो । राजस्थानका लागि शिमरोन हेटमायरले ५२ रन बनाए भने कप्तान सञ्जु...