संविधानअनुसार बन्न बाँकी कानुनबारे अध्ययन गर्न संसदीय उपसमिति गठन

बिआरआइका कारण कांग्रेस एमालेमा विवाद छैन : प्रधानमन्त्री

चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलको ट्रफी अनावरण कार्यक्रममा प्रधानमन्त्री ओली के भने, पढनुहाेस् (तस्बिर सहित)

भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो?

आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर: अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो अस्ट्रेलियन डलर सस्तियो

  काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।  आज अमेरिकी डलर,  युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य  बढेको छ। तर, अस्ट्रेलियन डलरसहित केही मुद्रा भने सस्तिएका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको...

जिल्ला समाचार

एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे

  काठमाडौं, १२ मंशिर ।  कर्णाली याक्समा अनुबन्ध भएका वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगेका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) का लागि कर्णाली याक्सवाट खेल्नका लागि वाल्टन मंगलवार काठमाडौं आइपुगेका हुन् । कर्णाली याक्सका अनुसार विमानस्थलमा वाल्टनलाई मालिक झनक...

विश्व समाचार

जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश

  मस्को, १२ मंसिर । रुसले जासुसी गरेको आरोपमा बेलायती कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ । दुई देशबीचको सम्बन्धमा पछिल्लो समय जासुसी गरेको आरोपमा बेलायती कूटनीतिज्ञलाई देश छाड्न आदेश दिइएको हो । एफएसबी सुरक्षा सेवाले मंगलबार भन्यो कि कूटनीतिज्ञ,...

English News

Nepal can produce 100,000 litres bio-ethanol a day

Modnath Dhakal Rising Nepal Kathmandu, Oct. 28: Production of bio-ethanol in Nepal has been a story of an unsuccessful project as talks prevailed for more than two decades while mechanisms to fix the price and sign the purchase agreement couldn’t transpire. Approximately, 21 years ago in November 2003, the Ministry of Industry, Commerce and Supplies (MoICS) decided for the mandatory mixing of bio-ethanol in petrol used as vehicle fuel from...

प्रदेश समाचार

इटहरीमा बसको ठक्करबाट एक जनाको मृत्यु

  इटहरी । इटहरीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ। इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे१ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्री सम्झना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि फरार बसलाई सुनसरी-मोरङ सिँचाइ आयोजनाको पुलनजिकै स्थानीयले नियन्त्रणमा लिएर...

आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ बर्ष पछि पक्राउ

  रौतहट ११ मंसिर। रौतहटको पूर्बभेग दुर्गा भगवती गाउँपालिका स्थित एकैपटक आमा छोराको हत्या गरी शव जलाएर फरार भएका एकजना अपराधी लाई ४ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुर्गाभगवती  ४ छतौना बस्ने दोस महम्दको छोरा  बर्ष ४८ को...

महानगरले १ लाख जरिवाना गरेको पत्र एमालेले बुझ्न मानेन

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाको पत्र बुझ्न अस्वीकार गरेको छ ।नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेको महानगरको टोलीले पत्र बुझाउन खोजे पनि एमाले कार्यालयमा रहेकाले पत्र बुझ्न अस्वीकार गरेका हुन् । एमाले केन्द्रीय...

बागलुङ : चिसोले विद्यार्थी बिरामी भएपछि पठनपाठन प्रभावित

ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय ।   बागलुङ- चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन्। ढोरपाटन नगरपालिका-९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन्। विद्यार्थी बिरामी पर्न थालेपछि...

भूमिकास्थान नगरपालिकाले गर्यो ४ महिने प्रगति विवरण सार्वजनिकः नागरिकलाई उत्पादनमा जोड्ने योजना प्राथमिकतामा (तस्बिर सहित)

  -गोपाल प्रसाद भट्टराई, मंसिर–११,अर्घाखाँची। अर्घाखाँची, भूमिकास्थान -    अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले ४ महिने प्रगति विवरण सार्वजनिक गरेको छ ।   सोमबार अन्नपूर्ण मा.वि. धारापानीको प्राङ्गणमा सम्पन्न चालु आ.ब.२०८१÷०८२ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई मार्फत् भूमिकास्थानले आफ्नो चार महिने प्रगति सार्वजनिक...

सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुदाँ १४ जना घाइते

  धनगढी । सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। शनिबार बिहान करिब ११ बजे सुर्खेतको पञ्चपुरी नगरपालिका ५ बाबियाचौरदेखि कैलालीको चिसापानी जाँदै सु प प्र ०१ ००१ ज १५०७ न. जीप बाबियाचौरको देउराली नजिकै...

डन भएको भन्दै युवकको अपहरण गर्ने तीन जना पक्राउ

  धनगढी । कैलाली प्रहरीले युवकलाई अपहरण गरी शरीर बन्धक बनाएर कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–६ का २० वर्षीय विवेक खड्का, डडेल्धुराको अमरगढी नगरपालिकाका विशाल भट्ट, बैतडीको डिलासैनी गाउँपालिकाका अमित नेगी छन्।...

प्रवास समाचार

जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश

  मस्को, १२ मंसिर । रुसले जासुसी गरेको आरोपमा बेलायती कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ । दुई देशबीचको सम्बन्धमा पछिल्लो समय जासुसी गरेको आरोपमा बेलायती कूटनीतिज्ञलाई देश छाड्न आदेश दिइएको हो । एफएसबी सुरक्षा सेवाले मंगलबार भन्यो कि कूटनीतिज्ञ, जसको तस्बिर टिभी समाचार बुलेटिनहरूमा छरिएको थियो, उसले देश प्रवेश गर्दा जानाजानी गलत जानकारी प्रदान गरेको थियो। रूसी संघीय सुरक्षा...

खेल

बान्डा भइन ‘महिला फुटबलर अफ द इयर’

  लन्डन, १२ मंसिर । जाम्बियाकी ओर्लान्डो प्राइड फरवार्ड बार्ब्रा बान्डा बीबीसी महिला फुटबलर अफ द इयर भोटमा परेकी छन् । उनले बीबीसी स्पोर्ट वेबसाइटका पाठकहरूबाट गत महिना पाँच खेलाडीको छनोटको घोषणा गरेपछि सबैभन्दा धेरै भोटहरू प्राप्त गरेकी हुन्। सेप्टेम्बर २०२३ देखि अगस्ट २०२४ सम्मको प्रदर्शनमा आधारित छनोट कोच, खेलाडी, प्रशासक र गैर बिबिस पत्रकारहरू सहित विश्वभर फुटबलमा संलग्न विशेषज्ञहरूको ठूलो प्यानलद्वारा छनोट प्रकिया गरिएको थियो। 'यो अवार्ड मेरो साथमा पाउँदा म स्तब्ध र आश्चर्यचकित छु,’ २४ वर्षीयाले बीबीसी स्पोर्टलाई भनिन्। ‘म मतदान गर्ने मानिसहरू र मेरो जीवन र मेरो करियरमा भूमिका खेल्ने सबैलाई धन्यवाद दिन चाहन्छु’ उनले अगाडी भनिन,...

धर्म, समाज, संस्कृति