नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्य कायम गरेको छ। हिजो मूल्य बढेर अहिलेसम्मकै उच्च बनेको अमेरिकी डलर आज थप महँगिएको हो। त्यसैगरी हिजो बढेका कुवेती...
-केशव राज ज्ञवाली, अर्घाखाँची डट्कम। सन्धिखर्क ,अर्घाखाँची - सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले मेला महोत्सव बाट जिल्लाले मनग्य फाइदा लिन सक्ने गरि कार्य गर्नुपर्ने बताएका छन । छैठौ अर्घाखाँची महोत्सव २०८१ समुद्घाटनको अवसरमा सन्धिखर्क -१ कुडुले फाटमा...
कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै...
विराटनगर - विराटनगर महानगरपालिकाका मेयर चुरोटका अम्मली हुन्। उनीमा दिनमा एउटा सिंगै बट्टा चुरोट सेवन गर्नेसम्मको बानी छ। यदाकदा चुरोट सेवन छोडेको बताउने गरे पनि उनले त्यो अम्मल पूर्णरूपमा छोडेका भने छैनन्। तर, उनी आफ्नो नगरमा सूर्तीजन्य पदार्थको सेवन...
विगत पाँच दिनदेखि अविरल रूपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ। लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रूपमा जाडो बढेको बढ्यै भएपछि जनजीवन प्रभावित भएको हो। निरन्तरको चिसो कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र...
काठमाडाैं, २९ पुस । काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिको बैठकमा आगामी ३ वर्षको आय र आर्थिक वर्ष २०८२÷०८३ को व्यय प्रक्षेपणका विषयमा छलफल गरेकाे छ । उपप्रमुख एवं समितिका संयोजक सुनिता डंगोलको अध्यक्षमा आज बसेको बैठकले आन्तरिक आयका स्रोत,...
पोखरा, २६ पुस । सहकारी ठगीमा पक्राउ परेकी लिला पछाइ छुटेकी छिन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लिला पछाईं ३७ लाख धरौटी बुझाएर आज छुटेकी हुन । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका...
-केशव राज ज्ञवाली, अर्घाखाँची डट्कम। सन्धिखर्क ,अर्घाखाँची - सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले मेला महोत्सव बाट जिल्लाले मनग्य फाइदा लिन सक्ने गरि कार्य गर्नुपर्ने बताएका छन । छैठौ अर्घाखाँची महोत्सव २०८१ समुद्घाटनको अवसरमा सन्धिखर्क -१ कुडुले फाटमा...
काठमाडौं । हुम्लाको सार्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायासहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । मंगलबार विशेष अदालतले यस मुद्दाका अन्य चार आरोपीलाई भने सफाइ दिएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रामबहादुर...
कैलाली- पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ । विशेषगरी पुस महिनाको अन्तिम दिनदेखि सुरू भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गरी माघ १...
लन्डन, २ माघ । बेलायतका प्रसिद्द लेखक नील गैमनमाथि आठ महिलाले यौन उत्पीडनको आरोप लगाएका छन् । हालै केही महिलाले नीलले गरेको शारीरिक दुव्र्यवहारको जानकारी न्यूयोर्क म्यागजिनको लेखमा सेयर गरेका छन् । यसअघि सन् २०२४ मा पनि केही महिलाले लेखकमाथि यौन शोषणको आरोप लगाएका थिए । जानकारीका अनुसार नीलको ‘द स्यान्डम्यान’ र ‘कोरलाइन’ जस्ता चर्चित पुस्तकका कारण देश र विश्वमा...
काठमाडौं, २ माघ । नेपालले आज दाेस्राे अभ्यास खेल खेल्दैछ । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको नेपाल आज अमेरिकासँग दाेस्राे अभ्यास खेल खेल्न लागेकाे हाे । गत साेमवार मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ११० रनको लक्ष्य पछ्याएको नेपाल १९.१ ओभरमा १०० रनमात्र जोडेर पराजित हुन पुगेकाे थियाे । साे खेलमा नेपालका लागि सीमाना केसीले २३, कप्तान पूजा महतो र किरणकुमारी कुँवरले समान १८ तथा सोनी पाख्रिनले १५ रन बनाएका थिए भने वेस्ट इन्डिजका लागि अमिया गिल्बर्ट, आलिया विक्स र त्रिशा हर्डाटले समान दुई तथा केनिका क्यासरले एक विकेट...