लोकप्रिय मेडिकलमा निशुल्क स्वास्थ्य उपचार सेवा (तस्बिर सहित)

Open photo

-अन्जनराज न्यौपाने , गण्डकी  ।

तनहुँ – जिल्ला कै चर्चित स्वास्थ्य क्लिनिक लोकप्रिय स्वास्थ क्लिनिकको उद्घाटन गरिएको छ। ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै किल्निकले विगत १५ बर्ष देखि नै जनताको लागि सेवा सुविधा दिएर प्रसिद्धि कमाएको बताए ।

May be an image of 7 people, dais and text

रोग ठुलो होस या सानो तेसलाई हेलचेक्राई गरेर होस नपुराए मानवले अकालमा ज्यान गुमाउन बाध्य हुनुपर्ने बताए ।

May be an image of 7 people, dais, temple and text

कार्यक्रममा उधोग बाणिज्य सघ का अध्यक्ष प्रविन्द्र कुमार श्रेष्ठले स्वस्थ्य रहन र मस्त रहन मानिसले अाहार विहारमा ध्यान दिन जरुरी भएको बताए । अाहारबाट नै मानवको स्वस्थ्य मस्तिष्कको वृद्धि र स्मरण शक्तिको तीब्र विकास हुने बताए ।

May be an image of 4 people, dais and text

यसैगरी गण्डकी हस्पिटल तथा कास्की सेवा हस्पिटलमा कार्यरत बरिस्ठ फिजिसियन डा,कृष्णराज अधिकारीबाट पेट,छाती,मुटु ,सुगर,थाइराइड,दम रोग सम्वन्धी निशुल्क स्वास्थ्य परिक्षण सेवा गरेका थिए।

May be an image of 6 people, dais, temple and text that says "लोकप्रिय स्वास्थ्य क्लिनिकको स्थानान्तरण एवम सेवा विस्तार शुभारम्भ तथा कार्यक्रम नि:शुल्क राष्श्य परिक्षण मति २००० मंसिर गव शान व्यास-श. भेटघाट"

कार्यक्रमको लोकप्रिय स्वास्थ्य किल्निकका संचालक राजु दाहालले सहजिकरण गरेका थिए।

थप तस्बिर:

May be an image of 6 people, temple, dais and text that says "लोकप्रिय स्वास्थ्य क्लिनिकको स्थानान्तरण एवम सेवा विस्तार शुभारम्भ तथा कार्यक्रम नि:शुल्क स्श्य परिक्षण स्थान व्यास- भेटघा मिति २०८० मसिर"

May be an image of 6 people, dais, temple and text that says "लोकप्रिय स्वास्थ्य क्लिनिकको स्थानान्तरण एवम सेवा विस्तार शुभारम्भ तथा कार्यक्रम नि:शुल्क राष्श्य परिक्षण मति २००० मंसिर गव शान व्यास-श. भेटघाट"

May be an image of 4 people, dais and text

May be an image of 5 people, temple, dais and text

May be an image of 7 people, dais and text

 

111