इन्द्रजित, टेकबहादुर, केशव र आङ्टावालाई धरौटीमा छाड्न इन्कार

Open photo काठमाडौं  नक्कली भुटान शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले इन्द्रजित राई र टेकनारायण पाण्डे लगायतलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

1

उनीहरूले धरौटीमा छाड्न दिएको निवेदनलाई इन्कार गर्दै थुनामै राखेर अनुसन्धान गर्ने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालतले सदर गरेको हो।

1

थुनामै राख्न आदेश दिएकोमा पाण्डे,  इन्द्रजित राई, आङ्टावा शेर्पा, केशव दुलाल र टेकनारायण पाण्डे रहेका छन्।

उनीहरूले आफूलाई धरौटीमा छाड्नुपर्ने दाबी गर्दै जिल्ला अदालत काठमाडौंको आदेश विरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

 

111Open photo