कांग्रेसको नेतृत्व पनि स्विकार्नु पर्ने माओवादीका अर्घाखाँची सभासद रायमाझीको भनाइ

काठमाडौं – एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य एवम अर्घाखाँची क्षेत्र नम्बर १ का एमाओवादी सभासद टोपबहादुर रायमाझीले शान्ति र संविधान निर्माणका सुनिश्चिता भए कांग्रेस नेतृत्वको सरकार स्विकार्य हुने बताएका छन । उनी माओवादी भित्र बाबुराम पक्षधर हुन ।


सोमबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा रायमाझिले भन्नुभयो,

अन्य समाचारहरु