पाकिस्तानको दोस्रो पार्टी अर्थात मूट्टाहिदा क्वामि मुभमेन्टले सत्ताबाट राजिनामा दिई विरोधी पक्षमा बस्ने घोषणा गरेको छ।
मूट्टाहिदा क्वामि मुभमेन्टले प्रकाशित गरेको एक विज्ञप्तीअनुसार सरकारले सन 2011मा कच्चा तेलको मूल्यलाई बढाउनु तथा आदी नीतिलाई व्यवहारमा उतार्न शुरु गर्नुबारे विरोध गर्नका लागि उक्त निर्णय गरेको हो।
मूट्टाहिदा क्वामि मुभमेन्ट पाकिस्तानको सत्तारुढ पार्टीको दोस्रो ठूलो पार्टी हो,साथै पाकिस्तानको दक्षिणी भागको समुद्रतटवर्ती शहर कराचीको सबैभन्दा शक्तिशाली पार्टी हो।