काठमाडौँ- बालकोटमा बसेको नेकपा एमालेको आकस्मिक सचिवालयको बैठक सकिएको छ ।
बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्य गर्ने निर्णय गरेको छ ।
माओवादीले कांग्रेससँग गठबन्धन टुटाए सहयोग गर्न एमाले तयार रहेको एमाले उपमहासचिव प्रदीप ज्ञवाली बताए ।