अष्ट्रेलियामा सरकारद्वारा बाढीले क्षती पुर्‍याएका संरचनाहरुको पूनःनिर्माणका लागि अतिरिक्त बाढी करको घोषणा

अष्ट्रेलियाका प्रधानमन्त्री जुलिया गिलार्डले देशमा आएको भिषण बाढीबाट क्षती ग्रस्त बनेका संरचनाहरुको पूनःनिर्माणका लागि नयाँ अतिरिक्त करको घोषणा गरेकी छन्।

 

क्षतीग्रस्त संरचना पुननिर्माणका लागि पाँच दशमलव छ अर्व अमेरिकी डलर लाग्ने भन्दै उनले यस्तो अतिरिक्त करको घोषणा गरेकी हुन्।