इजिप्टका राष्ट्रपति होस्नी मुबारकलाई सत्ता छाड्न अन्तर्राष्ट्रिय समुदायको दबाब, जनभावनालाई कदर गर्न अमेरिकी राष्ट्रपतिको सुझाव
माघ २४ गते, २०६७ मा प्रकाशित
राष्ट्रपति होस्नी मुबारकको राजीनामाको माग गर्दै इजिप्टमा सुरु भएको आन्दोलन जारी छ। प्रदर्शन दिनानुदिन हिंसात्मक बन्दै गएपछि राष्ट्रपति मुबारकमाथि जनभावनालाई कदर गर्न अन्तर्राष्ट्रिय समुदायले दबाब दिन थालेका छन्।