एनआईसी बैङ्कको अपिल
(एन. आई.सी बैङ्कको ३३ औ शाखा सन्धिखर्कको हल लाईनमा)
आदरणीय ग्राहक महानुभावहरु यहाँहरुलाई नेपाल राष्ट्र बैङ्कवाट क वर्गको मान्यता प्राप्त राष्ट्रिय स्तरको बैङ्क एन आई सी बैङ्क अन्तराष्टिय स्तरको गुणस्तर प्रमाण चिन्ह प्राप्त गर्ने नेपालको पहिलो बैङ्क हुनुका साथै नेपालमा शुद्ध सुन भित्र्याउने पहिलो बैङ्क हो । आज मिति २०६७ माघ १८ गते मंगलवारका दिन कारोवारको शुरुवात गर्न गैरहेका छौ । यस शाखाको विधिवत समुदघाटन भव्य समारोहका विच यसै भवनको पहिलो तल्लामा हाल निमार्णाधिन रहेको गरिने व्यहोरा समेत जानाकारी गराउदछौ । उक्त अवसरमा समेत यहाहरुको प्रार्थनीय समुउपस्थितीको लागिसमेत अवश्य आमन्त्रण गर्नेछौ । यहाहरुको सदासयता तथा सहयोगको लागि बैङ्क परिवार सदैव आभारी रहने छ । सम्पूर्ण शाखा अत्याधुनिक स्याटलाईटवाट आवद्ध भएकोले ३३ सै शाखावाट कारोवार गर्न सकिनुका साथै संसारको जुनसुकै ठाउवाट पठाएको रकम प्राप्त गर्न समेत सकिन्छ ।
एन.आइृ.सी बैङ्क
अर्घाखाँची शाखा
फोन नं- ०७७-४२०८०३ ०७७-४२०८०४