फेरी इजिप्टमा राष्ट्रपति होस्नी मुबारकले आगामी सेप्टेम्बरमा हुने चुनावमा नलड्ने घोषणा गर्दै तत्काल पद त्याग नगर्ने घोषणा


 

अर्घाखाँचीडट्कमलाई जानकारीमा आए अनुसार इजिप्टमा राष्ट्रपति होस्नी मुबारकले फेरी आगामी सेप्टेम्बरमा हुने चुनावमा नलड्ने घोषणा गर्दै तत्काल पद त्याग नगर्ने घोषणा गरेका छन ।

 

उनको यो भनाइ विपक्षीबाट आयोजना गरेको हडताल पछि सरकारी टिभी मार्फत जनताको नाममा गरेको दोस्रो पटकको सम्बोधन आएको हो। साथै उनको उक्त घोषणाको भने विपक्षले अस्विकार गरेका छन।

 

उता यस अगाडिको प्राप्त समाचार अनुसार इजिप्टमा राष्ट्रपति विरुद्धको आन्दोलन जारी छ।