अफ्गानिस्तानद्बारा काबुलमा रहेको एउटा सुपरमार्केटमा बम बिस्फोट गराउने शंकास्पद अवराधीहरुलाई पक्राउ

अफ्गानी राष्ट्रिय सुरक्षा व्यूरोबाट सावित गरिएअनुसार,सातजना तालिवानी सदस्य पक्राउ गरिएको छ र तिनीहरु गत महिना काबुल शहरको केन्द्रमा रहेको एउटा सुपरमार्केटमा बम विस्फोट गर्ने दुई जना शंकास्पद अपराधी पनि समावेश छन्।

 

प्राप्त जानकारीअनुसार, उक्त बम विस्फोट गराउने शंकास्पद अवराधीहरुमध्ये एकजना अफ्गनिस्तानमा रहेको एउटा व्यक्तिगत सञ्चार कम्पनीका एक रहेको र त्यसले अफ्गानिस्तानमा 27 पटक बम विस्फोट गराएका छ ।

 अफ्गानी प्रहरीले उक्त शंकास्पद अपराधीलाई अभियोग लगाएको छ। त्यो बिस्फोटमा परी आठ जना व्यक्ति मारिएका थिए।