– प्रेमनारायण आचार्य
सन्धिखर्क – ४ फागुन । नेपाल जनता दलका केन्द्रिय सदस्य तथा अर्घाखाँचीका जिल्ला अध्यक्ष हरिप्रसाद भुसालले नेपाली जनता दलको केन्द्रिय सदस्य तथा अर्घाखाँचीको जिल्ला अध्यक्ष पद परित्याग गरेका छन् ।
भुसालले आज एक प्रेस बिज्ञप्ती जारी गरि राजनितिक दलहरु सत्ता केन्द्रित भएर देस जनता र संबिधान निर्माणको कार्यलाई बिसर्िएर देश संकटमा फसेको भन्दै आफुले पाटी परित्याग गरेको बताएका छन् ।
भुसाल ३ बर्ष देखि जनता दलको केन्द्रिय सदस्य रहेका थिए । र अर्घाखाँचीमा गएको असोजमा भएको जिल्ला भेलाले जिल्ला अध्यक्षमा समेत निर्बाचित गरेको थियो।