हार्दिक श्रद्धाञ्जली !  हार्दिक श्रद्धाञ्जली !! हार्दिक श्रद्धाञ्जली !!!

 

हार्दिक श्रद्धाञ्जली !!!

मेरि भाइबुहारी , मेरि देउरानी ,हाम्री कान्छी आमा,कान्छी सासुआमा एवं हाम्री कान्छी हजुरआमा दाङ्ग जिल्ला तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ ग्वारखोला निवासी ठगी खनालको २०८१ असार ५ गते बुधबारको दिन आफ्नै निवासमा ५८ वर्षको उमेरमा भएको असामयिक एवं दु:खद निधनले हामी र हाम्रो परिवार अत्यन्तै दुखित एवं मर्माहत भएका छौ ।

यस दु:खद घडीमा मृतआत्मको चिरसान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रती गहिरो समवेदना प्रकट गर्दछौं ।

समवेदना दिनेहरुमा: 

जेठाजु जेठानी ,दधिराम खनाल , हिमन्ता खनाल

भतिजहरु :गोविन्द खनाल ,माधव खनाल

भतिजिहरु :सरिता खनाल ,उषा खनाल ,अनिता खनाल ,अम्बिका खनाल

भतिजी बुहारी :जुना खनाल

भतिजि ज्वाइहरु :गोपाल भट्टराई ,इन्द्रमणी भुसाल ,केशवप्रसाद भुसाल ,विशाल वेल्वासे

भतिज तर्फका नातिहरु :नमन खनाल ,निशान्त खनाल

भतिजी तर्फका नातिनातिनीहरु :अनुप भट्टराई ,अप्शन भट्टराई ,अक्क्षित भुसाल आरुवी वेल्वासे,इनुसा भुसाल ,अद्विक भुसाल ।

एवं समस्त खनाल परिवार भुमिकास्थान नगरपालिका वार्ड न १ ढाकावाङ्ग

साम्नेगाउँ नयाँपोखरा ,अर्घाखाँची । 

हार्दिक श्रद्धाञ्जली !  हार्दिक श्रद्धाञ्जली !! हार्दिक श्रद्धाञ्जली !!!

अन्य समाचारहरु