भक्तपुर – ६ लेन सडकको प्रवेश ट्रयाक निर्माणमा माटो बोक्न प्रयोग भएको एक टिपरको ढालालले किचेर चालकको मृत्यु भएको छ ।
बिग्रिएपछि मर्मत गर्दैगर्दा ढालाले थिचेर बा २ ख ६७८१ नम्बरको ट्रिपरका चालक कविन्द्र लामाको बुधबार मध्यपुर थिमिस्थित बालकुमारीमा मृत्यु भएको हो ।
प्रहरीले ट्रिपरका सहचालक डम्बर तामाङलाई नियन्त्रणमा लिएको छ ।