रुसका रक्षा मन्त्री अनाटोलि सेर्दयुकोभले हिजो 26 तारिख रुसले कुनासिर तथा इटोरोफु द्बीपमा सेनाको बन्दोबस्त गर्नुका साथै हरेक द्बीपमा एक सैनिक छाउनीको स्थापना गर्ने बताउनुभएको छ।
यस बाहेक श्री अनाटोलि सेर्दयुकोभका अनुसार रुसको “बोरे”नामक पहिलो स्तरको आणविक पनडुब्बी र “युरी दोल्गोरुकी” नामक पनडुष्बीलाई प्रशान्त महासागरमा बन्दोबस्त गर्ने छ।
हाल रुसले बनाइरहेका यी दुइ पनडुब्बी अर्थात “युरी दोल्गोरुकी”र”अलेक्जान्दर नेभ्स्की”नयाँ आणविक पनडुब्बी हुन।