– शोभाखर पन्थी
फाल्गुण-१६ अर्घाखाँची । अर्घाखाँची जिल्लाका महिला स्वास्थ्य स्वयं सेविकाहरुको भेला सन्धिखर्कमा सम्पन्न भएको छ । भेलाले स्वास्थ्य स्वयं सेविकाहरुको सेवा र सुरक्षाको ग्यारेण्टी गर्न सरकारसँग माग गर्दै कुनैपनि रानीतिक दलको भातृ संगठनमा आवद्ध नहुने निर्णय गरेको छ ।
सुनिता भट्टराईको अध्यक्षता र सीता पौडेलको साचालनमा सम्पन्न कार्यक्रममा माओवादीका छम कुमारी खनाल नेपाली कांगे्रसका कृष्ण प्रसाद खनाल एमालेका बुद्धि बहादुर रायमाझि जिल्ला स्वास्थ्य कार्यालयका डा।चित्र प्रसाद शर्मा वाग्ले लिलाम्बर आचार्य लगायतका बत्ताहरुले मन्तव्य राखेको थिए ।