-सुर्य प्रसाद भुसाल ।
काठमाडौँ- नेपाल निर्माण ब्यबसायि सघ अर्घाखाँचीका अध्यक्ष बसन्त भुसाल र चिनियाँ लगानि कर्ताहरु बिच भेटबार्ता भएको छ । हेबि ईक्कुमेन्ट ब्यबसायि महासघका बरिस्ठ उपाध्यक्ष समेत रहेका भुसाल सहितका अन्य निर्माण ब्यबसायिहरु सग चिनियाँ लगानि कर्ताहरुले काठमाडौंमा छलफल गरेका हुन।
उनिहरु बिच नेपालमा चिनिया लगानिको बाताबरण सहज बनाउनका लागि पहल गर्ने र खास गरि चिनियाँ लगानि कर्ताहरले पहाडि जिल्ला अर्घाखाँची सहितका केही ठाउहरुमा लगानि गर्न चाहेको तर नेपालमा लगानि गर्ने बाताबरण उपयुुक्त नदेखिएको बताएका थिए ।
दुई देसका यी बरिस्ठ ब्यबसायिहरु बिचको भेटबार्ता छलफल सकरात्मक भएको छलफलमा सहभागी नेपाल निर्माण ब्यबसायि महासघ अर्घाखाँचीका अध्यक्ष तथा हेबि ईक्कुमेन्ट ब्यबसायि महासघका बरिस्ठ उपाध्यक्ष सफल ब्यबसायि बसन्त भुसालले बताए ।
चिनिया लगानी कर्ताहरु नेपालको बिभिन्न क्षेत्रमा लगानि गर्न उत्साहित देखिएकोले त्यो बाताबरण अाफुहरुले तयार गर्ने गरि छलफल भएको भुसालले दाबि गरेका हुन । भुसालका अनुसार अब दुई देसका ब्यबसायिहरुले छलफललाई निरन्तरता दिने बताए।