अर्घाखाँची : एैतिहासिक तथा सास्कृतिक महत्व र परम्पराको भैरव नाच ब्यवस्थित गर्न जिल्ला स्तरीय श्री भैरव समिति गठन। 

 

अर्घाखाँची – अर्घाखाँचीमा एैतिहासिक तथा सास्कृतिक महत्व र परम्पराको भैरव नाच ब्यवस्थित गर्न जिल्ला स्तरीय श्री भैरव समिति गठन भएको छ। सोही अनुसार मिति २०८१।०५।१४ गते यस अर्घाखाँची जिल्लाको स्तरीय श्री भैरव समाज समिति गठन भएको हो ।

अर्घाखाँचीमा भैरव नाच सुरु | Nagarik News

जिल्लामा रहेका नुवाकोट, लात्तेबाज ,पटुवाथुम र झेडी भैरव समाजको एकमुष्ट समिति श्री धन प्रसाद श्रेष्ठ को अध्यक्षतामा ९ सदस्य कार्य समिति गठन भएको छ ।

अध्यक्ष:- श्री धन प्रस‌ाद श्रेष्ठ

उपाअध्यक्ष :- श्री मुधु कुमार श्रेष्ठ

सचीव :- श्री शुभाष श्रेष्ठ

कोषअध्यक्ष :- श्री ठाकुर श्रेष्ठ

सदस्य :- श्री पदम श्रेष्ठ

सदस्य :-श्री पसुपती श्रेष्ठ

सदस्य :- श्री हरि श्रेष्ठ

सदस्य :- श्री प्रदीप श्रेष्ठ

सदस्य :- श्री दिपक श्रेष्ठ

संस्थाको सल्लाहकार तथा संरक्षक नवादे‌वा दबुका जिल्ला कार्यसमिति अध्यक्षको संयोजकमा पाच सदस्य समिति गठन भएको छ।

संयोजक :- श्री देवराज श्रेष्ठ

सदस्य :- श्री दिपक श्रेष्ठ

सदस्य :- श्री पुनाराम श्रेष्ठ

सदस:- श्री छन्दलाल श्रेष्ठ

सदस्य :- श्री राजकुमार श्रेष्ठ

साथै  समितिको निर्णय अनुसार यसबर्ष श्री लात्तेबाज भैरव समाज भुमिकास्थान नगरपालिका वडा न ८ लात्तेबाजको एक मात्र श्री भैरव नाच प्रदर्शन २०८१ भाद्र २२ गते बिहान ९ बजे श्री लात्तेबाज भैरव मन्दिरमा बिधिबत रुपमा पुजा गरि सोही दिन राती ८ बजे भैरव नाच प्रदर्शन गर्ने निर्णय गरेको छ।

 

 

 

अन्य समाचारहरु