आज मोहम्मद जयन्ती : मुस्लिम धर्मावलम्बीलाई बिदा

 

काठमाडौं । मोहम्मद जयन्तीको अवसरमा सरकारले आज मुस्लिम धर्मावलम्बीका लागि सावर्जनिक बिदा दिएको छ ।

आइतबार गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै सोमबार मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिइने जानकारी गराएको हो ।

आज मोहम्मद जयन्ती, मुस्लिम समुदायलाई सार्वजनिक बिदा - Daraundi Gorkha's No. 1 Newspaper Daraundi Gorkha's No. 1 Newspaper

मन्त्रालयले जारी गरेको सूचनामा ‘२०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, उल्लेख छ ।