भारतको महाराष्ट्र प्रदेशको बुल्दाना जिल्लामा एक तीर्थयात्रि चढेको बस दुर्घटना हुन्दा १७ जनाको मृत्यु र २८ जना घाइते भएका छन् ।
बुल्दाना जिल्लाको मलकापुर शहरमा सो बस पुलबाट खसेको जनाएको छ ।
भारतमा एक वर्षमा करिब एक लाख मानिसको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ ।