पाकिस्तानको दक्षिण-पश्चिमी भागको बलुचिस्तान प्रान्तमा आज भएको कोइलाखानी दुर्घटनामा हालसम्म सात जनाको मृत्यु हुनुका साथै अरु 45 जना पुरिएका छन्।
बलुचिस्तान प्रान्तको क्वइटा शहरको उत्तर-पश्चमी भागमा सो दुर्घटना भएको हो।
थाहा भए अनुसार, सो दुर्घटना भएको समयमा लगभग 52 जना कोइलाखानीमा थिए। दुर्घटनापछि उद्धार टोलिले हालसम्म सात जनाको मृत्यु हुनुका साथै र 45 जना पुरिएका छन्।