नेकपा एमाले मालारानिको अध्यक्षमा भुसाल निर्वाचित

Open photo

 

अनिल नेपाली अनिल नेपाली  – अनिल नेपाली ।

अर्घाखाँची –नेकपा एमाले मालारानी गाउँपालिका दाेस्राे अधिवेशनबाट बलराम भुसाल सर्वसहमत निर्वाचित हुनु भएको छ। भुसालको नेतृत्वमा ५५ सदस्यीय गाउँ कार्य समिति सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

जसकाे उपाध्यक्षमा प्रेम पछाई,सचिवमा देविराम पोख्रेल र उपसचिवमा घिमबहादुर घम र कल्पना भुसाल निर्वाचित हुनु भएको छ।

अधिवेशनकाे पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बाेम ब. वि.क ले एक कार्यक्रमका बिचमा उद्घाटन गनु भएको थियोे। अधिवेशनमा सयाै सङ्ख्यामा प्रतिनिधि नेता कार्यकर्ताकाे सहभागीता रहेको थियोे।