बिपिन फार्मेसी ! सन्धिखर्क-९ चुत्राबेसी ! आकाशे पुल अगाडी अर्घाखाँची
प्रत्येक दिन जिल्ला अस्पताल अर्घाखाँचीका गोल्ड मेडलिष्ट डा. महेश पोखे्रलद्वारा बिरामी जाच ।
प्रत्येक हप्ता छुट्टा छुट्टै बिशेषज्ञद्वारा सम्पूर्ण रोगको सफल उपचार ।
प्रत्येक महिनाको पहिलो शनिबार काठमाडौं वीर अस्पतालका बरिष्ट पेट छाती र मधुमेह रोग बिषेशज्ञ डा. बाट बिरामीको जाच ।
प्रत्येक महिनाको दोस्रो शनिबार एडमण्ड सिटी अस्पताल बुटबलका बरिष्ट हाड जोर्नी तथा नसा रोग बिषेसज्ञ डा. राज राणा र लुम्बिनी मेडिकल कलेजका छाला तथा यौन रोग बिषेसज्ञ डा. जमिल मिकरानीद्वारा बिरामीको जाच ।
प्रत्येक महिनाको तेस्रो शनिबार भैरहवा मेडिकल कलेजका बरिष्ट टाउको नसा तथा मानसिक रोग बिषेसज्ञ डा. सन्दिप सुबेदीद्वारा बिरामीको जाच ।
प्रत्येक महिनाको चौथो शनिबार लुम्बिनी अञ्चल अस्पताल बुटबलका बरिष्ट महिला तथा प्रसुती रोग बिषेसज्ञ गोल्ड मेडलिस्ट डा. बि.बि राउतद्वारा बिरामीको जाच ।
एक्सरे सेवा मुटुको इसीजी सेवा रगत दिसा पिसाब खकार र बिर्य जाच ।
“एडमण्ड सिटी अस्पताल बुटबलका बरिष्ट हाड जोर्नी तथा नसा रोग बिशेषज्ञ डा. राज राणा”
” जिल्ला अस्पताल अर्घाखाँचीका गोल्ड मेडलिष्ट डा. महेश पोखे्रल”
सम्पर्क
सुर्य बहादुर थापा
बिपिन फार्मेसी
सन्धिखर्क-९ चुत्राबेसी
आकाशे पुल अगाडी अर्घाखाँची
फोन – ०७७-४२०३३४
मोबाइल ९८५७०६१०१८, ९८४७०३६३२०
समयमै आफ्नो रोगको सफल उपचार गराई दिर्ग जीवन जिउनुहोस यहि छ हाम्रो कामना ।